डोटीको तिखा गाउँका युवा उद्यमी खड्का सम्मानीत

प्रेम नेपाली पौष ३, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखा गाउँका युवा उद्यमी शैलेन्द्र खड्का सम्मानित भएका छन् । कृषि तथा सिमेन्टको ब्लक सम्बन्धी उद्यम सञ्चालन गर्दै आएका उद्यमशील युवा खड्कालाई दिपायल सिलगढी नगरपालिका…
पुरा पढ्नुहोस् ...

संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, परिषद्को बैठक सफल बनाउने बाटो खुला

काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो…
पुरा पढ्नुहोस् ...

डोटीका गाउँ-गाउँमा निशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन

प्रेम नेपाली मंसिर ३०, डोटी । स्वास्थ्य कार्यालय डोटीले गाउँ-गाउँमा निशुल्क प्रजनन स्वास्थ्य सम्बन्धि शिविर संचालन गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नं १ तिखा स्वास्थ्य चौकी, आदर्श गाउँपालिका वडा नं ५ लामिखाल स्वास्थ्य चौकी, र सायल…
पुरा पढ्नुहोस् ...

बोगटान जीप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

कर्ण चन्द मंसिर २१, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । उपचारका लागी दिपायल तर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोरोका मृत्यु भएको बोगटान फुड्सिल…
पुरा पढ्नुहोस् ...

डोटीको वोगटान जीप दुर्घटना : अपडेट

कर्ण चन्द मंसिर २१, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दिपायलबाट चवराचौताराका लागी हिडेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाईते

कर्ण चन्द मंसिर २१, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । शनिबार राती करिब १ बजेतिर दुर्घटना भएको हो । जीप भिरबाट करिब २ सय मिटर तल खसेका  कारण…
पुरा पढ्नुहोस् ...

गीत : हिंसा पाउनेहरुमा

- लक्ष्मी नेपाली थेगो : यहाँ आउनेहरुमा म पनि एउटा हो हिंसा पाउनेहरुमा शिक्षा पाए सचेत हुन्थे गर्नुपर्छ महिला हिंसा अन्त्य अब सच्चा विचार लिनुहोस् महिलालाई अवसर दिनुहोस् हेला नहोस भनेर महिला शिक्षा प्रदान गर्नुछ पहिला छोरा…
पुरा पढ्नुहोस् ...

समान कामको समान ज्याला कार्यान्वयन नभएको गुनासो

मंसिर १८, डोटी । डोटीमा समान कामको समान ज्याला नपाईने गरेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा एक्शन एडको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले विहीबार आयोजना गरेको…
पुरा पढ्नुहोस् ...

डोटीको दुर्गम क्षेत्र सायलको कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना

प्रेम नेपाली/मंसिर १७, डोटी । भौगोलिक रुपमा दुर्गम क्षेत्र डोटीको सायल गाउँपालिका वडा नम्बर १ कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको छ । उक्त इकाइ केन्द्रको बुधबार सायल गाउँपालिका अध्यक्ष तेज बहादुर डुम्रेलले…
पुरा पढ्नुहोस् ...

डोटीको बुडरमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ शुरु

शिव ओली/मंसिर १७, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. २ स्थित बुडर खेलमैदानमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को बुधबार समुद्घाटन भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको गाउँपालिका…
पुरा पढ्नुहोस् ...