Browsing Category

अर्थ/व्यापार

डोटीमा आ.व.२०८१/०८२ को जिल्ला दर रेट कस्तो छ हेर्नुहोस् –

साउन २०, डोटी । आर्थिक वर्ष २०८१/०८२ मा डोटी जिल्लामा लागू हुने जिल्ला दर रेट तोकिएको छ । गत असार २७ गतेको जिल्ला दर रेट निर्धारण समितिको बैठकले गरेको निर्णयबाट जिल्ला दर रेट तोकिएको हो । प्रत्येक वर्ष जिल्लामा दर रेट तोक्ने गरिन्छ…
पुरा पढ्नुहोस् ...

डेउडा गीत : किसानको सरकार, आउने होला कब ?

- नवीन ओझा नेपाल विकास थियो, कृषि हुन्थ्यो जैल । कृषि छाड्यो सब जनाले, डामाडोल भ्यो ऐल ।। उसाइ लाग्दा गुना बानर, उसाई लाग्दा बनेल । साग भाँजी तुसारो खानो, नै बनाए टनेल ।। न किसानलाई सहयोग छ, न त सहुलियत । कसा आए जुग जमाना, काँ…
पुरा पढ्नुहोस् ...

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

जेठ १५, डोटी । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो…
पुरा पढ्नुहोस् ...

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

जेठ २, डोटी । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको…
पुरा पढ्नुहोस् ...

मेयर साप, अध्यक्ष ज्यू भन्दै झोला बोकेर नजिकिनेबाट टाढै बसौं–जिसस प्रमूख सिंह

बैशाख ३०, डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले ‘मेयर साप, अध्यक्ष ज्यू, भन्दै झोला बोकेर वरीपरी घुम्नेहरुबाट टाढा बस्नुपर्ने बताएका छन् । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीले…
पुरा पढ्नुहोस् ...

सफल व्यवसायी बिस्नादेवी अवस्थीको तरकारी फर्ममा अनुगमन

बैशाख ४, डोटी । डोटीको जोरायल गाउँपालिका ३ सेला गाउँ निवासी बिस्नादेवी अवस्थी एक सफल तरकारी व्यवसायीको पर्यायवाची नामका रूपमा परिचीत छन् । पछिल्लो ७/८ वर्ष देखि करिब तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी बिस्नाले विभिन्न उत्कृष्ट…
पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेश प्रमूख भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन, दोश्रो जोरायल महोत्सवको समापन

बैशाख ३, डोटी । डोटीको जोरायल घर भइ हाल गण्डकी प्रदेश प्रमूख डिल्लीराज भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन गरिएको छ । गण्डकी प्रदेश प्रमूख नियुक्त भएपश्चात पहिलो पटक जोरायल पुगेका भट्टलाई समग्र जोरायल गाउँपालिकाबासीको तर्फाबाट जोरायल…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव समापनमा गण्डकी प्रदेश प्रमुख भट्ट आउँदै, नागरिक अभिनन्दनको तयारी

बैशाख २, डोटी । डोटीको जोरायलमा संचालन भैरहेको "दोस्रो जोरायल महोत्सव २०८०" को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आउने भएका छन् । २०८० चैत २८ देखि शुरु भइ २०८१ बैशाख ३ गते समापन हुने महोत्सवलाई…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...

डोटीको के.आई.सिंहमा ७ दिने आरन व्यवसाय तालिम शुरु

फाल्गुन ८, डोटी । डाेटीकाे के.आई. सिंह गाउँपालिकाको वायलमा आरन व्यवसाय सम्बन्धि ७ दिने तालिम मंगलबारदेखि शुरु भएको छ । लोप हुँदै गएको आरन व्यवसाय र परम्परागत सिपलाई प्रविधिको प्रयोग गर्दै सरल, सहज तरिकाले आकर्षक औजार निर्माणमा सहयोग…
पुरा पढ्नुहोस् ...