Browsing Category

फ्ल्यास फोटो

डोटीमा हँसिया प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

भाद्र ५, डोटी । डोटीमा एक पुरुषले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो करिब तीन बजेको समयमा पूर्वीचौकी गाउँपालिका ५ उपरकाँडा बस्ने अन्दाजी ५० वर्षीया पदी साउँदले आफ्नै घरको आँगनमा अन्दाजी ४५ वर्षकी श्रीमती नरु…
पुरा पढ्नुहोस् ...

मोटरसाइकल ठोक्किएर ३ जना घाइते

भाद्र ५, डोटी । डोटीमा दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । डोटीको दिपायल सिलगढी ६ थाप्लामा सु.प.प्र. ०१-०१२ प. ३५३३ नं. को मोटरसाइकल र बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकल ठोक्किएर उनीहरु घाइते भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भाद्र १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध धार्मिक क्षेत्र गोलेदेउलामा वार्षिक पूजाआजा कार्यक्रम भदौ ३ गते गरिने

श्रावण ३२, डोटी । डोटीको सायल गाउँपालिका ६ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र गोलेदेउलामा यस वर्षको वार्षिक पूजाआजा कार्यक्रम भदौ ३ गते हुने भएको छ । हरेक वर्ष भाद्र शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाका दिन गोलेदेउलामाई…
पुरा पढ्नुहोस् ...

एमाले डोटी, अछाम र बझाङको जिल्ला अधिवेशन आगामी कार्तिकभित्र गर्न निर्देशन

श्रावण ३२, डोटी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले जिल्ला अधिवेशन रोकिएका डोटी, अछाम र बझाङको जिल्ला अधिवेशन आगामी कार्तिकभित्र गर्न निर्देशन दिएको छ । यहि श्रावण ३० गते तीन वटै जिल्लालाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष…
पुरा पढ्नुहोस् ...

डोटीमा बस दुर्घटना, १७ जना घाइते

किरण धामी साउन ३२, डोटी डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव…
पुरा पढ्नुहोस् ...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

श्रावण ३१, डोटी । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२…
पुरा पढ्नुहोस् ...

पुल निर्माणमा ‘नेता ठेकेदार’को मनपरी : १० वर्षमा २४ प्रतिशत मात्रै प्रगति

रामहरि ओझा  साउन ३१, डोटी ।  २०७४ साल असार २८ गते निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने बानेडुंग्रीसैन मोटरेवल पुल निर्माणको काम हालसम्म २४ प्रतिशत मात्रै प्रगति भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपाते…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध घण्टेश्वर मेलाको तयारी महिना दिन अगाडीबाटै शुरु

श्रावण ३०, डोटी । महाभारत लेकमा डोटी र डडेल्धुराको सिमाना नजिकै पर्ने घण्टेश्वर देवताको मेलाका लागि एक महिना अगाडी देखि नै तयारी शुरु गरिएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गरेकोमा यस वर्ष भदौ २६ गते मेला लाग्दैछ ।…
पुरा पढ्नुहोस् ...

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा चक्र मल्ल र सचेतकमा जानकी ऐर बम चयन

श्रावण २९, डोटी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्। मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा…
पुरा पढ्नुहोस् ...