Browsing Category

फ्ल्यास फोटो

सेती नदिमा बेपत्ता साउद अझै भेटिएनन, सशस्त्र प्रहरीको खोजी कार्य जारी

प्रेम नेपाली/भाद्र ९, डोटी । हिजो बुधबार सेती नदीमा बगेर बेपत्ता भएका चेत बहादुर साउँद आजसम्म पनि फेला परेका छैनन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ९ पनौलीका ५० वर्षीय साउँद मलामी आएको बेला डोटीको शिखर नगरपालिका-१०, को गहनान स्थित…
पुरा पढ्नुहोस् ...

अरुलाई सुरक्षित सुत्केरी गराउने अनमी आफू सुत्केरी हुँदा ज्यान गुमाइन

भाद्र ८, डोटी । अरु महिलालाई सुरक्षित सुत्केरी गराउने डोटीकी एक अनमीले आफू सुत्केरी हुँदा ज्यान गुमाउनु परेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-६, गिरिचौकाको खतेडाकी ३२ वर्षिया जानकी बोहरा खडायतको ज्यान गएको हो । जिल्ला अस्पताल…
पुरा पढ्नुहोस् ...

बालविवाह तथा लागू औषध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

प्रेम नेपाली/भाद्र ८, डोटी । डोटीमा बुधबार बालविवाह तथा लागू औषध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा जिल्ला प्रहरी कार्यालय डोटीको आयोजना उक्त कार्यक्रम सम्पन्न…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा मलासी

भाद्र ७, डोटी । डोटीमा जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ । वर्ल्डभिजन इन्टरनेसनल नेपाल र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा जिल्ला समन्वय समिति डोटीले आयोजना गरेको दुई दिने भेलाबाट सञ्जाल गठन गरिएको हो । दिपायल…
पुरा पढ्नुहोस् ...

डोटीको दिपायलबाट बन्द गराउने दुई जना पक्राउ

भाद्र ७, डोटी । चार वटा कम्युनिस्ट पार्टीको संयुक्त नेपाल बन्दको क्रममा डोटीको दिपायलबाट बन्द गराउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मोहन कठायत र सोही पार्टी…
पुरा पढ्नुहोस् ...

चार बाम घटकद्वारा आज नेपाल बन्द आह्वान

भाद्र ७, डोटी । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी 'शुशील' नेतृत्वको नेकपा…
पुरा पढ्नुहोस् ...

‘छोरी दिंदा र पैंसा लगानी दिंदा ध्यान दिनुपर्छ’ – उपाध्यक्ष बोहरा

भाद्र ४, डोटी । छोरी पराई घर दिंदा ध्यान दिनु र वित्तीय संस्थाले पैंसा ऋण लगानी गर्दा ध्यान दिनु उत्तिकै महत्त्वपूर्ण भएको नेपाल लघुवित्त बैंकर्स एशोशिएशनका केन्द्रीय उपाध्यक्ष मीन बहादुर बोहराले बताएका छन् । लघुवित्त कर्मचारी मञ्च डोटीले…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका सभामुखको अनुभव : प्रदेशसभा सरकारको प्रतिपक्षी जस्तो देखिंदो रहेछ

भाद्र २, डोटी । संविधान सभाबाट संघीय प्रणाली अंगिकार गरेको संविधान जारी भएपछि तत्कालीन प्रदेश ७ को प्रदेश सभाले ७ माघ २०७४ मा सभामुख, उपसभामुख र मुख्यमन्त्री पायो । ३२ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक गरि कूल ५३…
पुरा पढ्नुहोस् ...

दार्चुला जीप दुर्घटनाः मृतक ५ जनाको पहिचान खुल्यो (नामसहित)

भाद्र १, डोटी । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भाद्र १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ । “बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...