अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
डोटीलाई मन्त्रीको लट्री : संघ र प्रदेशमा गरी ४ जना मन्त्री
जेठ १४, डोटी ।
डोटी जिल्लाले इतिहासमै पहिलोचोटी एकैसाथ ४ जना मन्त्री पाएको छ ।
संघीय सरकारमा नेकपा एमालेबाट वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले, सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, नेकपा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित
जेठ १४, धनगढी ।
नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार, ५ मन्त्रीसहित ४ राज्यमन्त्रीले लिए शपथ
जेठ १४, धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले मण्डल विस्तार गरेको छ।
मुख्यमन्त्री त्रिलोचन भटट् नेतृत्वको प्रदेश सरकारको मन्त्री मण्डल विस्तार गरिएको हो।
शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण
जेठ १३, कैलाली ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सरकारबाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
`एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट
जेठ १३, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ ।
२६औं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको बडिकेदार गाउँपालिका अध्यक्ष चन्दलाई पत्नी वियोग
जेठ १३, डोटी ।
डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दलाई पत्नी वियोग परेको छ ।
अध्यक्ष चन्दकी श्रीमती डम्मरी देवी चन्दको ६२ वर्षको उमेरमा बडिकेदार गाउँपालिका ५ लानाकेदारेश्वरको तिखेढुङ्गा स्थित आफ्नै घरमा विहीबार बिहान…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा प्रज्वलनशील पदार्थ छर्केर एक महिलालाई जिउँदै आगो लगाइयो, अवस्था गम्भीर
झलक पाली/प्रेम नेपाली
जेठ १३, डोटी ।
डोटीमा एक महिलामाथि प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाइएको छ ।
आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदुरपश्चिमका पहिलो प्रदेश प्रमुख मल्लको उपचारको क्रममा निधन
जेठ १३, कैलाली ।
कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख माननीय मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ ।
लामो समय देखी निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना सक्रमणका कारण निदन भएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी जिल्ला अस्पतालको आइसोलेशनमा भर्ना बिरामीलाई इडिसीले २१ दिनसम्म खाना खुवाउने
जेठ ११, डोटी ।
डोटीमा क्रियाशील गैह्र सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपालले जिल्ला अस्पताल डोटीको आइसोलेशनमा भर्ना भएका बिरामीहरुको सहयोगार्थ २१ दिनसम्मको खाना खर्च व्यहोर्ने भएको छ ।
आज जेठ ११ गते बिहानदेखि अस्पतालको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
माधव नेपाल सहित ११ जनालाई निष्कासन, थप १२ लाई स्पष्टीकरण
जेठ १०, काठमाण्डौ ।
नेकपा एमाले स्थायी कमिटीको सोमबार दिउँसो बसेको बैठकले एमाले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । साथै थप १२ जनालाई स्पष्टीकरण साेध्ने निर्णय भएकाे नेता सुवासचन्द्र नेम्वाङले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...