Browsing Category

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

भाद्र ३, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् । बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्य भट्टको पक्षमा ४१ र विपक्षमा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

साउन २९, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको…
पुरा पढ्नुहोस् ...

चक्र मल्लको यात्रा – विद्यार्थी राजनीतिदेखि प्रदेश आर्थिक मामिला मन्त्रीसम्म

साउन २९, डोटी । नेकपा एमाले केन्द्रिय सदस्य एवं डोटी इन्चार्ज चक्र मल्ल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार नियुक्त भएका मल्लले सपथ ग्रहण समेत गरिसकेका छन् । को हुन् चक्र मल्ल ? वि.संं २०३७ साल…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा एमालेबाट को-को बन्दै छन् मन्त्री?

साउन २९, डोटी । सुदूरपश्चिम प्रदेश सरकारमा आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने भएका छन्। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त, सपथ ग्रहण आजै ३ बजे

साउन २९, डोटी । सुदूरपश्चिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस

साउन २९, डोटी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीबाट कमलबहादुर शाहले…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी डोटीका अध्यक्ष प्रेम नेपालीले त्यागे एमाले

साउन २६, डोटी । प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष प्रेम नेपालीले नेकपा (एमाले) सँगको आफ्नो राजनीतिक सम्बन्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका छन्। नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एमाले परित्याग गरेको घोषणा गरेका…
पुरा पढ्नुहोस् ...

एमाले डोटीका पूर्व उपाध्यक्ष शेरबहादुर मल्ल रास्वपा प्रवेश

साउन २६, डोटी । नेकपा (एमाले) डोटीका पूर्व उपाध्यक्ष शेरबहादुर मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मल्लले आजदेखि आफू राजनीतिक रूपमा एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेको मंगलबार सामाजिक सञ्जालमार्फत घोषणा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा एमालेका मन्त्रीहरु बर्खास्त

असार ३१, कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि…
पुरा पढ्नुहोस् ...

एमाले उम्मेदवार धामीले भने – “म सधैं जनताकै साथमा रहनेछु”

रामहरि ओझा/फागुन २३, डोटी । नेकपा एमालेको तर्फबाट डोटी जिल्लामा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका दीपक बहादुर धामीले आफु सधैं जनताको साथमा रहने बाचा गरेका छन् । निर्वाचनमा निकटतम प्रतिद्वन्दीका रूपमा पराजित भए लगत्तै एक बिज्ञप्ती जारी…
पुरा पढ्नुहोस् ...