अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
स्वास्थ्य
डोटीका कुनै पनि पालिकामा बनेनन् आधारभूत अस्पताल
साउन ६, डोटी ।
डोटीको केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालका लागि भवन निर्माण गर्न २०७७ साल मंसिर १५ गते सिलान्यास भयो । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या सन्तोषजनक
असार ३२, डोटी ।
डोटीमा स्वास्थ्य संस्थामै सुत्केरी (सँस्थागत सुत्केरी) हुनेको संख्या बढ्दो क्रममा रहेकाले सन्तोषजनक रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा रहेका ९ वटै पालिकाबाट प्राप्त रिपोर्ट अनुसार घरमै सुत्केरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमकै पहिलो : डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
असार १२, डोटी ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये पहिलो जिल्लाका रुपमा डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
विहिबार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा एक विशेष कार्यक्रमका बिच डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
छ्पालीमा प्रसुती गृहको भवन निर्माण अलपत्र, टिनको छानामुनि सुत्केरी सेवा
प्रेम नेपाली
बैशाख १९, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नम्बर १ छपालीमा प्रसुती गृहको भवन निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । भैरव शक्ति निर्माण सेवाले ठेक्का लिएको उक्त छपाली स्वास्थ्य चौकीको प्रसुती गृहको भवन निर्माण कार्य…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
स्वास्थ्यमन्त्रीलाई वडा अध्यक्षको ज्ञापन पत्र, – ‘मन्त्री ज्यू ब्लड बैंक स्थापना गरियोस्’
झलक पाली
बैशाख ८, डोटी ।
डोटीका एक वडा अध्यक्षले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ‘ब्लड बैंक स्थापना’ गरिदिन माग गर्दै सोमबार ज्ञापन पत्र पेश गरेका छन् ।
दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले डोटीका प्रमूख…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
तेज नेपालीको प्राण बचाउन सहयोगको याचना, आर्थिक अभावले उपचारमा समस्या
चैत ७, डोटी ।
डोटीको जोरायल गाउँपालिका ३ रावतकट्टेका तेज बहादुर नेपालीको प्राण बचाउन उनको घरपरिवारले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् ।
करिब आठ वर्षदेखि भारतको बैङ्लोरस्थित थर्मानली भन्ने ठाउँमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मोहन थापा कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी एकैसाथ झेल्दै, आर्थिक अभावमा उपचार समस्या
फाल्गुन २, डोटी ।
डोटीको आदर्श गाउँपालिका ५ लामिखाल, ओसायलका युवा मोहन थापाले एकैसाथ कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी झेल्नुपरेको छ । बाल्यकालदेखि नै निमोनिया बिग्रेर स्वास्थ्य समस्या झेल्दै आएका थापा पछिल्लो करिब डेढ वर्षदेखि निरन्तर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
छपालीमा एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न
प्रेम नेपाली/माघ ११, डोटी ।
डोटीको सायल गाउँपालिका १ छपालीमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा स्तरीय खोप समन्वय समिती, स्वयंसेविका, विद्यालयका शिक्षकहरु र अन्य…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा एच.पि.भी.खोपबारे अभिमुखिकरण चल्दै, के हो एच.पि.भी. ?
माघ ४, डोटी ।
स्वास्थ्य कार्यालय डोटीले एच.पि.भी. खोप अभियान २०८१ बारे स्वास्थ्यकर्मीहरूका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी शुरु गरेको छ ।
हिजो विहिबारदेखि शुरु भएको उक्त अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी माघ १२…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
गाउँमा खोप केन्द्र भवन बनेपछि स्थानीय हर्षित
माघ ३, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न.६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी गत २०७९ सालको स्थानीय निर्वाचनमा भारी मतका साथ बिजयी भए । २०७४ सालमा भएको निर्वाचनमा वडा सदस्यमा लोकप्रिय मत ल्याएर बोगटी चर्चामा आएका थिए ।
जब वडा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...