Browsing Category

अर्थ/व्यापार

गुजारा गर्न केहि त गर्नैपर्यो !

भाद्र १९, डोटी । डोटीमा यति बेला कोभिड–१९ महामारीका कारण निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि यहि भाद्र १४ गते आइतबार राती १२ बजेदेखि भाद्र २१ गते आइतबार राती १२ बजेसम्मका लागि…
पुरा पढ्नुहोस् ...

डोटीको पिपल्ला र राजपुरमा बजार अनुगमन

भाद्र १५, डोटी । डोटीको प्रमूख बजार क्षेत्र दिपायल सिलगढी नगरपालिका वडा नं. ४ को पिपल्ला र राजपुरमा आइतबार बजार अनुगमन गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख एवं अनुगमन समिति संयोजक शिवराज खड्का नेतृत्वको सर्वपक्षीय टोलीले…
पुरा पढ्नुहोस् ...

एनआरएन लघुवित्त वित्तीय संस्थाद्वारा अछामका बाढी प्रभावित क्षेत्रका सदस्यको ऋण मिनाहा 

गम बहादुर खड्का  भाद्र १०, अछाम । यहि भाद्र २ गते अछामको रामारोशन–५ सैनीबजार क्षेत्रमा कैलाश खोलामा आएको बाढीले प्रभावित एनआरएन लधुबित्त बित्तिय संस्था लीमिटेडका ऋणी सदस्यहरुको ऋण मिनाहा गरेको छ । सँस्थाबाट व्यवसाय गर्नलाई  कर्जा…
पुरा पढ्नुहोस् ...

अछामका बाढी पीडितलाई एनआरएन लघुवित्त वित्तीय संस्थाद्वारा नगद राहात सहयोग

गम बहादुर खड्का भाद्र ९, अछाम । यही भाद्र २ गते राती अछामको रामारोशन गाउपालिका ५, सैनीबजार क्षेत्रमा कैलाश खोलामा आएको बाढीले बगाउँदा प्रभावित मानिसहरुलाई एनआरएन लघुबित्त वित्तीय सँस्थाले राहत सहयोग प्रदान गरेको छ । १७ जना मानिससँगै…
पुरा पढ्नुहोस् ...

डोटीमा तरकारी अभाव, बजार मुल्य निरन्तर उकालो चढ्दै

टेक 'विवश' साउँद भाद्र ९, डोटी । डोटी जिल्लामा तरकारीको अभाव देखिएको छ । जसका कारण बजारमुल्य निरन्तर उकालो लागिरहेको छ । साउनको अन्तिम सातासम्ममा खुद्रा मुल्य प्रति के.जि. आलु ५०, टमाटर ६०, लसुन ८०, काउली ८० र बन्दा ५० रुपैंया…
पुरा पढ्नुहोस् ...

जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ । कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक…
पुरा पढ्नुहोस् ...

राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो, न्यूनतम ब्याज एक प्रतिशत मात्रै

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक…
पुरा पढ्नुहोस् ...

५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने

पाँचौ चरणको उद्धार उडान आजदेखि सुरु भएको छ । कोरोना भाइरसको सङक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका लागि पाँचौं चरणको उद्धार उडान सुरु हुने भएको हो । अबको १५ दिन अर्थात् अगष्ट ३१ तारिखसम्म…
पुरा पढ्नुहोस् ...

साउन महिनाको व्यापार : निर्यातमा सुधार, आयात घट्दा राजस्वमा कमी

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ । गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको…
पुरा पढ्नुहोस् ...

परिवारकै सल्लाहमा विदेश, फर्कंदा सम्बन्ध विच्छेद सम्बन्ध जोडे जस्तो सजिलो तोड्न कहाँ छ र !

‘सम्बन्ध जोडे जस्तो सजिलो तोड्न त कहाँ हुन्छ र ?’ २३ वर्षीय राधिका (नाम परिवर्तन) भन्नुहुन्छ, ‘छुटेका सम्बन्धले सोच्दै नसोचेको बाटोतिर धकेल्दो रहेछ ।’ राधिका सम्बन्ध जोगाउन, परिवारको सुन्दर भविष्य बनाउन र बाँकी जीवन सुखैसुखमा बिताउन…
पुरा पढ्नुहोस् ...