अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास टेक्स्ट
दूध पोख्नेको प्रहरीमा बयान – ‘भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’
भाद्र २१, काठमाण्डौ।
भक्तपुरको सूर्यविनायकमा गत साता सडकमा दूध पोख्ने डेरी सञ्चालक एक रात हिरासतमा बसेर छुटेका छन् ।
शुक्रबार पक्राउ परेका रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठ अबदेखि यस्तो नगर्ने कागज गरेर शनिबार छुटेको महानगरीय…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
२०७८ मै होला राष्ट्रिय जनगणना ?
भाद्र २०, काठमाण्डौ ।
राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । प्रश्नावलीमा घर तथा घरपरिवार सूचीकरण सहित कुल ७६ प्रश्न समेटिएका छन् ।
प्रश्नावली तयार हुनुलाई जनगणनाका लागि नभई नहुनेमध्येको एउटा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा फेरी थपिए १ हजार ४१ जना कोरोना सङ्क्रमित
भाद्र २०, काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४१ जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेट अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डडेल्धुरा र डोटीमा गरीएको कोरोना परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टी
भागरथी मडै
भाद्र २०, डोटी ।
डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा शनिबार २ सय १७ जनामा गरिएको कोरोना परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितहरुमा बझाङका १६ जना र डोटीका २ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
अर्थमन्त्री खतिवडाले दिए राजीनामा
भाद्र १९, काठमाण्डौ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।
मन्त्रालयका एक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा एकैदिन १३५६ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज
भाद्र १९, काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेकपा डोटीद्वारा सायलका बेसाहारा ३ जना बालकलाई नगद १० हजार सहयोग
झलक पाली
भाद्र १९, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नं. ६ नारा गाउँका बेसाहारा ३ जना बालकहरुलाई नेकपा डोटीले नगद सहयोग रु. १० हजार प्रदान गरेको छ ।
नेकपा डोटीका अध्यक्ष चक्र मल्लले शुक्रबार उनिहरुलाई घरमै पुगेर उक्त रकम सहयोग प्रदान…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी
झलक पाली
भाद्र १९, डोटी ।
सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा रहेका पिसिआर परीक्षण प्रयोगशालामा ३/३ र सेती प्राविधिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १ जनामा गरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी र डडेल्धुराका प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टी
भाद्र १९, डोटी ।
जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा रहेका पिसिआर परीक्षण प्रयोगशालामा शुक्रबार ६ सय जनामा गरिएको कोरोना परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितहरु बैतडीका १ जना, बझाङका १ जना, दार्चुलाका १ जना,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
गुजारा गर्न केहि त गर्नैपर्यो !
भाद्र १९, डोटी ।
डोटीमा यति बेला कोभिड–१९ महामारीका कारण निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि यहि भाद्र १४ गते आइतबार राती १२ बजेदेखि भाद्र २१ गते आइतबार राती १२ बजेसम्मका लागि…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...