Browsing Category

फ्ल्यास फोटो

संसद पुनर्स्थापनाको माग गर्दै डोटीमा मसाल जुलुस

पौष १३, डोटी । अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका युवा तथा विद्यार्थीहरुले डोटीको सिलगढीमा सोमबार मसाल जुलुस निकालेका छन् । विघटित संसद पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य नरेश मलासीको नेतृत्वमा…
पुरा पढ्नुहोस् ...

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य सिंह नियुक्त

पौष १३, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्व प्रचण्ड–नेपाल समूहकै ‘१८ सांसदको हस्ताक्षर’

पौष ११, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

पुष १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना  मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि…
पुरा पढ्नुहोस् ...

सिड नेपालद्वारा सामाजिक परीक्षण सम्पन्न

पौष ८, डोटी । डोटीमा क्रियाशील गैर सरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालले बुधबार आर्थिक वर्ष २०७६/०७७ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विशेष गरी स्वास्थ्य क्षेत्रमा पहिचान बनाएको सिड नेपालको सामाजिक…
पुरा पढ्नुहोस् ...

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार जित

पौष ६, काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ । गएराति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २-० गोल अन्तरले पराजित  गरेको हो । टोटेनह्याम हट्सपरका टोबी…
पुरा पढ्नुहोस् ...

दाहाल-नेपाल गुटका ७ मन्त्रिद्वारा राजिनामा

पौष ५, काठमाण्डौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतीबाट संसद विघटनको अनुमोदन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल गुटका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।…
पुरा पढ्नुहोस् ...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, बैशाख १७ र २७ मा आम निर्वाचनको घोषणा

पौष ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा समेत गरेकी छन् । आगामी २०७८ बैशाख १७ र २७ गते गरेर २ चरणमा निर्वाचनको घोषणा गरिएको छ ।
पुरा पढ्नुहोस् ...

Breaking : आगामी २३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

पौष ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल…
पुरा पढ्नुहोस् ...

सरकारद्वारा संसद विघठनका लागि सिफारिस

पौष ५, काठमाण्डौ । सरकारले प्रतिनिधिसभा संसद विघठन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको आकस्मिक बैठकले स‌ंसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले…
पुरा पढ्नुहोस् ...