Browsing Category

फ्ल्यास फोटो

वन मन्त्री आलेको पहल : जिउँदै आगो लगाईएकी गम्भीर घाइते महिलाको उपचारका लागि हेलिकप्टर आउँदै

जेठ १७, डोटी । राती करिब साढे १२ बजेको समयमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै शरीरमा आगो लगाईएकी डोटी आदर्श ४ रोडिङ्गेकी वर्ष २८ की लक्ष्मी भाटको हेलिकप्टरबाट उद्दार गरी उपचार गरिने भएको छ । वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष…
पुरा पढ्नुहोस् ...

डोटीमा वर्ल्डभिजनद्वारा डिसिसिएमसीलाई २२ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ १६, काठमाडौं । डोटीमा वर्ल्डभिजन इन्टरनेशनल नेपालद्वारा  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई रु. २२ लाख बढीका स्वास्थ्य सामग्री आइतबार हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी कोभिड-१९ को उपचार, रोकथाम तथा…
पुरा पढ्नुहोस् ...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ सहित)

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।…
पुरा पढ्नुहोस् ...

आउँदो वर्षभित्र भूमिहीनलाई लालपुर्जा

जेठ १५, काठमाण्डौ । सरकारले आउँदाे आर्थिक वर्षभित्र भूमिहीनहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने घोषणा गरेको छ । आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले सबै किसिमका भूमिहीनहरूकाे लगत सङ्कलन गरी…
पुरा पढ्नुहोस् ...

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

जेठ १५, काठमाण्डौ । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका…
पुरा पढ्नुहोस् ...

बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन

जेठ १५, काठमाण्डौ । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।…
पुरा पढ्नुहोस् ...

आ.व. २०७८/०७९ को बजेटको आकार करिब १६ खर्ब हाराहारीमा

जेठ १५, काठमाण्डौ । मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि बजेट स्वीकृत गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस…
पुरा पढ्नुहोस् ...

आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री विष्णु पौडेल (प्रत्यक्ष प्रसारण)

आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुतीको लाइभ हेर्न नेपाल टेलिभिजनको लाइभ यो लिंकमा क्लिक गर्नुहोला - https://www.facebook.com/neptv2041/videos/934127730707453
पुरा पढ्नुहोस् ...

सुदूरपश्‍चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

जेठ १५, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास…
पुरा पढ्नुहोस् ...

कुनै दिन माया लागे गुगलमा सर्च गरेर हेरौंला माधव नेपाल कमरेड !

– गौरी वली माधव कुमार नेपाल मेरो राजनीतिको बाल्यकालदेखि नै मैले सुन्दै आएको नाम थियो। वि.सं. २०५४ मा भएको पार्टीको छैटौं राष्ट्रिय महाधिवेशसनपछि त मैले भौतिक रुपमा नै उहाँलाई देखेको थिए । त्यतिबेलादेखि हालसम्म मैले चिनेको र बुझेको माधव…
पुरा पढ्नुहोस् ...