Browsing Category

डोटी

एमाले डोटीको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा मलासी, उपाध्यक्षमा बडैला, सचीवमा भट्ट एवं उपसचिवमा डौडी…

पुस २, डोटी नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा मन्जु मलासी, उपाध्यक्षमा खगेन्द्र बडैला, सचीवमा पदमराज भट्ट, उपसचिवमा डम्मर सिंह डौडी र उपसचिव (महिला) बिस्ना सिंह निर्वाचित भएका छन् । यता…
पुरा पढ्नुहोस् ...

उप-निर्वाचन : डोटीको पुर्वीचौकी ६ मा काङ्ग्रेस उम्मेदवार थापा विजयी

मंसिर १७, डोटी । डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका छन् । जम्मा खसेकाे मत ८३९ मध्ये थापाले ४६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम…
पुरा पढ्नुहोस् ...

उप निर्वाचन : सुदूरपश्चिममा ५७ प्रतिशत मतदान, कहाँ कति मतदान ?

मंसिर १६, डोटी । सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशतले मतदान गरका छन् । १७ हजार ३१३ मतदाता मध्ये ९ हजार ७८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं जिल्ला अधिवेशन आगामी मंसिर २८ र २९ मा हुने

कार्तिक १२, डोटी नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन आगामी मंसिर २८ र २९ का लागि तोकिएको छ । सोमबार डोटीको जोरायल गाउँपालिका २ बुडरमा आयोजित एमाले जिल्ला कमिटीको बैठकले डोटीको राजपुरस्थित सेती सभा हलमा अधिवेशन आयोजना गर्ने गरी उक्त…
पुरा पढ्नुहोस् ...

दशै मनाउन घर हिडेकी भावनाको भीरबाट लडेर मृत्यु (अपडेट सहित)

असोज २५, डोटी डोटीको जोरायल गाउँपालिका-४ थलीकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । कैलालीको चौमालास्थित तराइको घरबाट जोरायल गाउँपालिका-४ थलीस्थित पहाडको घरमा दशै मान्न जाने क्रममा शुक्रबार बिहान साढे आठ बजेतिर ३७ वर्षीया भावना पुन…
पुरा पढ्नुहोस् ...

जोरायलको नकुमा भीरबाट लडेर फ़ेरि अर्को महिलाको मृत्यु

असोज २५, डोटी । डोटीको जोरायल गाउँपालिका ४ नकु नजिकै गणेशाल टोलको माथिल्लो मोडमा भीरबाट लडेर फ़ेरि एक महिलाको मृत्यु भएको छ । कैलालीको चौमालाबाट जोरायल गाउँपालिका ४ थलीस्थित घरमा दशै मान्न आउने क्रममा लडेर शुक्रबार बिहान पवित्रा पुन मगरको…
पुरा पढ्नुहोस् ...

चोरीको बरामद सुन डोटी प्रहरीले भारतीय नागरिकलाई बुझायो, अनुसन्धान रहस्यकै गर्भमा

असोज १७, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले चोरीपश्चात बरामत गरिएको सुन विहिबार भारतीय नागरिकलाई हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम रहेको वडा, दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासी र डोटीमा क्रियाशील पत्रकारहरुको…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका अध्यक्ष ओझाको प्रश्न “सुशासन कायम गर्ने स्थानीय तहले मात्रै हो र ?”

असोज १५, डोटी डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघ र प्रदेश सरकार मातहतका निकायहरुले पनि सामाजिक जवाफदेहीताका औजारहरु प्रयोग गर्नुपर्ने बताएका छन् । ‘संघ र प्रदेश सरकार मातहतका निकायहरुले कतै पनि सार्वजनिक परीक्षण,…
पुरा पढ्नुहोस् ...

‘सुत्केरी आमालाई वडाको कोसेली´

असोज ७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ मा गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वय एवं वडा कार्यालयको सहयोगमा `सुत्केरी आमालाई वडाको कोसेली´ नामक कार्यक्रम सुरु गरिएको छ । प्रोटोकल अनुसार नियमित गर्भ जाँच गरेका र स्वास्थ्य…
पुरा पढ्नुहोस् ...

डोटीमा कोदालो हानेर भाइले मारे दाइ

भाद्र २४, डोटी । डोटीमा कोदालो प्रहार गरि एक जनाले आफ्नै दाइको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइ ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण…
पुरा पढ्नुहोस् ...