Browsing Category

डोटी

भागरती एकेडेमीका विद्यार्थीद्वारा गण्डीगाड लघु जलविद्युतको अवलोकन

फाल्गुन २१, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका – ५, मा रहेको सँस्थागत विद्यालय भागरती एकेडेमीका विद्यार्थीहरुले शनिबार डोटीकै पुर्विचौकी गाउँपालिका – ६ मा सञ्चालित गण्डीगाड लघु जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । पानीबाट…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले नियमित ‘अनलाइन प्रशिक्षण’ चलाउँदै

माघ २८, डोटी । नेकपा (एमाले) डोटीले नियमित 'अनलाइन प्रशिक्षण' चलाउन थालेको छ । एमाले डोटीका सचिव एवं संगठन विभाग प्रमुख शेर बहादुर मल्लले दिएको जानकारी अनुसार प्रविधिको प्रयोग गर्दै पार्टीको सैद्धान्तिक ज्ञान र संगठन सुदृढीकरणमा टेवा…
पुरा पढ्नुहोस् ...

डोटीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड

माघ १३, डोटी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेल्धुरालाई डोटीमा कार्यक्षेत्र थप विस्तार गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । उक्त कार्यालयले सिलगढीमा आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा…
पुरा पढ्नुहोस् ...

आत्मदाह गरी निधन भएका प्रेमप्रसाद आचार्य परिवारलाई सहयोगार्थ डोटी उद्योग वाणिज्य संघद्वारा रकम…

माघ १२, डोटी । काठमाडौं नयाँ बानेश्वर चोकमा अस्ति मंगलबार दिउँसाे आफैंलाई आगो लगाएपछि निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई सहयोगार्थ डोटीमा रकम सङ्कलन गर्न थालिएको छ । डोटी उद्योग वाणिज्य संघले स्वर्गीय आचार्यको तस्वीरमा…
पुरा पढ्नुहोस् ...

डोटीको बाल मन्दिर आविका १ सय ४८ जना विद्यार्थीलाई पोसाक वितरण

झलक पाली/माघ ११, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर - ६ ले सदरमुकाम सिलगढीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत १ सय ४८ जना विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वडाबाट विनियोजित…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का

माघ १०, डोटी । सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का महशुस गरिएको छ । अधिकाशले दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको धक्का महशुस गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् । गुगल सर्च अनुसार २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी देखि ६ किलोमीटरको…
पुरा पढ्नुहोस् ...

डोटी जोरायलको घण्टेश्वर मावि अध्यक्षमा दिव सिंह शाहु सर्वसम्मत चयन

पुस २४, डोटी । डोटीको जोरायल गाउँपालिकाको अग्रणी शैक्षिक संस्था घण्टेश्वर माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । व्यवस्थापन समितिको अध्यक्षमा जोरायल गाउँपालिका - ४, का स्थानीय समाजसेवी दिव सिंह शाहु सर्वसम्मत चयन भएका…
पुरा पढ्नुहोस् ...

डोटीको बुडरमा १० जना मुक्त हलियालाई आरन सम्बन्धि सिप विकास तालिम शुरु

पुस ११, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. २, बुडरमा मुक्त हलिया परिवारका १० जनालाई ४५ दिने आरन सामाग्री बनाउने सिप विकास तालिम शुरु भएको छ । विपन्नताका कारण अति कमजोर घरायसी बन्दोबस्त भएका १० जना मुक्त हलियालाई आरन सामाग्री बनाउने…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायल गाउँपालिकाले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गर्दै

भागरथी मडै/पुस ८, (जोरायल) डोटी डोटीको जोरायल गाउँपालिकाले बाल विवाह अन्त्यका लागि स्थानीय रणनीतिक योजना निर्माण गर्ने भएको छ । बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति कार्यान्वयन गर्न स्थानीय रणनीतिक योजना निर्माण गर्न लागेको जोरायल…
पुरा पढ्नुहोस् ...

बाल विवाह अन्त्यका लागि समुदाय स्तरीय सचेतना अभियान बारे अन्तरक्रिया सम्पन्न

शिव ओली/पुस २, डोटी । डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बाल विवाह अन्त्यका लागि समुदाय स्तरीय सचेतना अभियान बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वि.सं. २०८७ सम्ममा स्थानीय तहहरुलाई बाल मैत्री बनाउने लक्ष्य पूरा गर्न जोरायल…
पुरा पढ्नुहोस् ...