Browsing Category

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेका लीला भण्डारी र काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित

माघ ११, डोटी । सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिलातर्फ ३ हजार ९८४…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा लीला भण्डारी विजयी

माघ ११, डोटी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आइतबार भएको निर्वाचनमा नेकपा एमालेका लीला कुमारी भण्डारी विजयी भएकी छन् । भण्डारीले महिला सदस्यतर्फ ३ हजार ९ सय ९४ मतभार प्राप्त गरेर भण्डारी विजयी भएकी छन्। उनको…
पुरा पढ्नुहोस् ...

बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बम

माघ १०, डोटी ।  डोटीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बमलाई नियुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको माघ ४ गतेको…
पुरा पढ्नुहोस् ...

डोटीको बर्छैनमा चट्याङ लागेर एक बालक घाइते, घर भत्कियो

माघ ९, डोटी । डोटीको बडिकेदार गाउँपालिका २ सडेखानमा घन्सराम लामिछाने मगरको घरमा चट्याङ पर्दा ७ वर्षका दिपेश पुन घाइते भएका छन् । करिब साढे ७ बजेतिर परेको चट्याङ लागेर उनको घर पनि भत्किएको स्थानीय बासिन्दा तथा शिक्षक धन बहादुर लामिछाने…
पुरा पढ्नुहोस् ...

पद्म पब्लिक प्रिमियर लिग – ३ को उपाधी सुजङ ईंग्लिश बोर्डिङ स्कुललाई

माघ ८, डोटी । पद्म पब्लिक प्रिमियर लिग - ३ को उपाधी सुजङ ईंग्लिश बोर्डिङ स्कुलले हात पारेको छ । विहिबार सिलगढीको टुडिखेलमा सम्पन्न भएको फाइनल खेलमा सुजङ ईंग्लिश बोर्डिङ स्कुलको टिमले आयोजक पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको टिम…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी ६ को सहयोगमा पप माविका १ हजार ६० विद्यार्थीलाई स्वीटर वितरण

माघ ८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले विहीबार १ हजार ६० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । जाडोको मौसममा विद्यार्थीहरुलाई पठनपाठनमा सहजता आओस् भन्ने उद्देश्यले सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक…
पुरा पढ्नुहोस् ...

प्रतिनिधि सभा सदस्य निर्वाचन : डोटीमा ९ दलका ९ जनाको मनोनयन दर्ता

माघ ६, डोटी । आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधी सभा निर्वाचनका लागि डोटीमा विभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ६ गते मंगलबार ९ जना उम्मेदवारले…
पुरा पढ्नुहोस् ...

डोटी महोत्सव २०८२ फाल्गुन १ देखि १० सम्म, के -के छन् आकर्षणहरु ?

माघ ४, डोटी । डोटी महोत्सव २०८२ आगामी फाल्गुन १ देखि १० सम्म सञ्चालन हुने भएको छ । डोटी उद्योग वाणिज्य संघले दिपायलको प्रस्तावित बसपार्क सेती नदिको बगरमा महोत्सवको आयोजना गर्न लागेको हो । डोटीको कला, सँस्कृति र साहित्यको जगेर्ना एवं…
पुरा पढ्नुहोस् ...

प्रतिनिधि सभा निर्वाचन : डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

माघ २, डोटी । आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत डोटीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयको अध्यक्षतामा…
पुरा पढ्नुहोस् ...

डोटी आइडलमा ‘फिमेल टपर’, ‘फ्रिमा गीत रेकर्डिङ्ग’ सुदूर धमाका म्यूजिकको…

पुस ३०, डोटी । डोटी उद्योग वाणिज्य संघले आगामी फाल्गुनमा आयोजना गर्ने डोटी महोत्सव २०८२ का अवसरमा जिल्लामै पहिलो पटक सञ्चालन गर्न लागेको डोटी आइडलका लागि एकपछि अर्को अफर आउन थालेका छन् । मंगलबार मात्रै विशेष डिजिटल रेकर्डिङ्ग स्टुडियो…
पुरा पढ्नुहोस् ...