Browsing Category

सुदूरपश्चिम प्रदेश

जोरायलको छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी रामपुर माविलाई

माघ २०, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले जितेको छ । माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन रामपुर माविकै खेलमैदानमा सम्पन्न प्रतियोगितामा १६…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी डोटीको अध्यक्षमा प्रेम नेपाली नेतृत्वको टिम सर्वसम्मत

माघ १९, डोटी । प्रेस चौतारी नेपाल डोटीको पाँचौ जिल्ला अधिवेशनबाट प्रेम नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । नयाँ कमिटीको उपाध्यक्षमा तेज बहादुर (तेजु) ओली, समावेशी उपाध्यक्षमा सुनिता धामी, सचिवमा राम…
पुरा पढ्नुहोस् ...

जोरायलको प्रसिद्ध चडेउला देवताको मन्दिरमा चढाइयो “कालिका भगवती” को मुर्ति

माघ १८, डोटी । डोटीको जोरायल गाउँपालिका - ४ सिलङ्गीबाग स्थित प्रसिद्ध चडेउला देवताको मन्दिरमा "कालिका भगवती"को मुर्ति चढाइएको छ । जोरायल गाउँपालिका - ३ कोटेली बस्ने स्वर्गीय परमानन्द भट्टका नाति, स्वर्गीय शिवदत्त भट्ट (मिम्बर काजी) का…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा दिपायल एकेडमी प्रथम

माघ १७, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा दिपायल एकेडमी प्रथम भएको छ । दिपायलस्थित दिल्पेश्वर माध्यमिक विद्यालयले आफ्नो ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा राजपुरस्थित सहिद…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

माघ १६, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । जोरायल गाउँपालिका २ बुडरस्थित रामपुर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको जोरायल गाउँपालिकाका अध्यक्ष …
पुरा पढ्नुहोस् ...

पेन्सन वञ्चित शिक्षकहरुको डोटीमा संघर्ष समिति गठन

माघ १६, डोटी । डोटीमा पेन्सन वञ्चित शिक्षकहरुको जिल्ला संघर्ष समिति गठन भएको छ । दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित एक भेलाबाट रमेशप्रसाद भट्टको अध्यक्षतामा १७ सदस्यीय संघर्ष समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा…
पुरा पढ्नुहोस् ...

`कृषि प्रविधि प्रचार´ सम्बन्धि अन्तरक्रिया सम्पन्न

माघ १५, डोटी । कृषि प्रविधि प्रचार सम्बन्धि अन्तरक्रिया गोष्ठि मंगलबार डोटीको सिलगढीमा सम्पन्न भएको छ । कृषि सम्बन्धि प्राविधिक विषयवस्तु र कृषिमा भैरहेका कामहरुबारे सञ्चारकर्मीमार्फत प्रचार गर्ने उद्धेश्यले कृषि ज्ञान केन्द्र डोटीले…
पुरा पढ्नुहोस् ...

डोटी बडिकेदारकी एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार

माघ १३, डोटी । डोटीमा आज आइतबार एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बडीकेदार गाउँपालिका वडा नम्बर ५ बस्ने लक्ष्मण पुन मगरकी श्रीमती वर्ष २३ की बिष्नादेवी पुनको जिल्लामा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टर मार्फत उद्धार…
पुरा पढ्नुहोस् ...

मापसे गरेर धारीलो हतियार प्रयोग गरी आत्महत्या !

माघ १३, डोटी । डोटीमा एक युवकले मादक पदार्थ सेवन गरेको अवस्थामा धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको घटना बाहिरिएको छ । सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० को बहादुर खड्काले आज आइतबार बिहानै २ बजेतिर धारीलो हतियार…
पुरा पढ्नुहोस् ...

छपालीमा एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न

प्रेम नेपाली/माघ ११, डोटी । डोटीको सायल गाउँपालिका १ छपालीमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय खोप समन्वय समिती, स्वयंसेविका, विद्यालयका शिक्षकहरु र अन्य…
पुरा पढ्नुहोस् ...