Browsing Category

सुदूरपश्चिम प्रदेश

दशै मनाउन घर हिडेकी भावनाको भीरबाट लडेर मृत्यु (अपडेट सहित)

असोज २५, डोटी डोटीको जोरायल गाउँपालिका-४ थलीकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । कैलालीको चौमालास्थित तराइको घरबाट जोरायल गाउँपालिका-४ थलीस्थित पहाडको घरमा दशै मान्न जाने क्रममा शुक्रबार बिहान साढे आठ बजेतिर ३७ वर्षीया भावना पुन…
पुरा पढ्नुहोस् ...

जोरायलको नकुमा भीरबाट लडेर फ़ेरि अर्को महिलाको मृत्यु

असोज २५, डोटी । डोटीको जोरायल गाउँपालिका ४ नकु नजिकै गणेशाल टोलको माथिल्लो मोडमा भीरबाट लडेर फ़ेरि एक महिलाको मृत्यु भएको छ । कैलालीको चौमालाबाट जोरायल गाउँपालिका ४ थलीस्थित घरमा दशै मान्न आउने क्रममा लडेर शुक्रबार बिहान पवित्रा पुन मगरको…
पुरा पढ्नुहोस् ...

चोरीको बरामद सुन डोटी प्रहरीले भारतीय नागरिकलाई बुझायो, अनुसन्धान रहस्यकै गर्भमा

असोज १७, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले चोरीपश्चात बरामत गरिएको सुन विहिबार भारतीय नागरिकलाई हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम रहेको वडा, दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासी र डोटीमा क्रियाशील पत्रकारहरुको…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका अध्यक्ष ओझाको प्रश्न “सुशासन कायम गर्ने स्थानीय तहले मात्रै हो र ?”

असोज १५, डोटी डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघ र प्रदेश सरकार मातहतका निकायहरुले पनि सामाजिक जवाफदेहीताका औजारहरु प्रयोग गर्नुपर्ने बताएका छन् । ‘संघ र प्रदेश सरकार मातहतका निकायहरुले कतै पनि सार्वजनिक परीक्षण,…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका ६ जिल्लामा माओवादी इन्चार्ज फेरिए, ३ जिल्लामा दोहोरिए

असोज ८, डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। यहीँ असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। जसअनुसार सुदूरपश्चिमका ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी,…
पुरा पढ्नुहोस् ...

‘सुत्केरी आमालाई वडाको कोसेली´

असोज ७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ मा गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वय एवं वडा कार्यालयको सहयोगमा `सुत्केरी आमालाई वडाको कोसेली´ नामक कार्यक्रम सुरु गरिएको छ । प्रोटोकल अनुसार नियमित गर्भ जाँच गरेका र स्वास्थ्य…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...

डोटीमा कोदालो हानेर भाइले मारे दाइ

भाद्र २४, डोटी । डोटीमा कोदालो प्रहार गरि एक जनाले आफ्नै दाइको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइ ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण…
पुरा पढ्नुहोस् ...

कालु सिंह बिष्ट मृत्यु प्रकरण : हत्याको आशंकामा एक युवक पक्राउ

भाद्र २३, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का अन्दाजी ७४/७५ वर्षीया कालु सिंह बिष्टको मृत्यु प्रकरणमा हत्याको आशंकामा एक युवक प्रक्राउ परेका छन् । बिष्टको हत्या गरेको आशंकामा दिपायल सिलगढी नगरपालिका - ६, सिलगढीका अन्दाजी…
पुरा पढ्नुहोस् ...

डोटीको आदर्शमा पहिरोमा परी एक महिलाको मृत्यु, एक बालिका घाइते

भाद्र २२, डोटी । डोटीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका ३ आगरका शेर बहादुर ऐरकी आमा वर्ष ६१ कि कौमती देवी ऐर रहेको र घाइते हुनेमा शेर बहादुरकी छोरी अन्दाजी १०/१२…
पुरा पढ्नुहोस् ...