Browsing Category

सुदूरपश्चिम प्रदेश

जिसस डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु

असार २७, डोटी । जिल्ला समन्वय समिति डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-२ मौवामा भएको दुर्घटनामा आदर्श गाउँपालिका-१ की ६५ बर्षीया हिरा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा बजेट ‘करेक्सन’ गर्न सरकार तयार

असार २५, कैलाली । सुदूरपश्चिम  प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अन्ततः ‘करेक्सन’ गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सत्ता गठबन्धन र सरकारको वार्तामा बजेट ‘करेक्सन’ गर्ने सहमति भएको हो ।…
पुरा पढ्नुहोस् ...

डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु

असार २३, डोटी । डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ।  मृत्युु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षे  गङ्गा मलासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शनिवार…
पुरा पढ्नुहोस् ...

पञ्चेश्वर परियोजना : नेपाल–भारत बैठक शुरु

असार २१, डोटी । करिब चार वर्षदेखि औपचारिक छलफलमा नआएको पञ्चेश्वर परियोजनाबारे नेपाल र भारतका उच्च अधिकारीबिच आज (बिहीबार) देखि छलफल हुँदै छ। गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रबार दुई दिन नेपालका ऊर्जा, जलस्रोत तथा…
पुरा पढ्नुहोस् ...

‘तेले लेक वन संरक्षण क्षेत्र’ घोषणाको गैह्रकानुनी प्रस्ताव खारेजी गर्न फेकोफनको माग

असार १९, डोटी । ‘तेले लेक वन संरक्षण क्षेत्र’ घोषणाको प्रस्ताव गैह्रकानुनी रुपमा अघि बढाईएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ (फेकोफन) डोटीले उक्त प्रस्ताव खारेजीको माग गरेको छ । फेकोफन डोटीले मंगलबार एक प्रेस…
पुरा पढ्नुहोस् ...

डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पायो

असार १९, डोटी । डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पाएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको परियोजना संयोजक…
पुरा पढ्नुहोस् ...

सिलगढी बजारको सौन्दर्य बढाउन फूलका गमला वितरण

असार १९, डोटी । डोटीको सिलगढी बजारको सौन्दर्य बढाउन घर–घरमा फूलका गमला वितरण गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले जिल्ला सदरमुकाम समेत रहेको सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक…
पुरा पढ्नुहोस् ...

के छन् डोटीमा स्वास्थ्य क्षेत्रका राम्रा अभ्यास, सबल पक्ष र चुनौती ?

असार १४, डोटी । स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भएका राम्रा अभ्यास, सबल पक्ष र चुनौतीहरु सार्वजनिक गरेको छ । विहीबार आयोजित स्वास्थ्य कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममार्फत उक्त…
पुरा पढ्नुहोस् ...

जननेता मदन भण्डारीको जन्मजयन्तीमा बिरामीलाई फलफुल वितरण

असार १४, डोटी । नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विहीबार जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । एमालेको लोकप्रिय सिद्धान्त तथा कार्यक्रम जनताको बहुदलीय…
पुरा पढ्नुहोस् ...

डोटीको दिपायल सिलगढीमा सामुदायिक वन अधिकार सुनिश्चितता परियोजना लागु

असार ६, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरुबाट सामुदायिक वन अधिकार सुनिश्चितता परियोजना लागु भएको छ । टिएफ परियोजनाको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ (फेकोफन)…
पुरा पढ्नुहोस् ...