Browsing Category

समाचार

आज दिउँसो सर्वदलीय बैठक बस्ने

असोज १३, डोटी । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको…
पुरा पढ्नुहोस् ...

बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

असोज १३, डोटी । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका ६ जिल्लामा माओवादी इन्चार्ज फेरिए, ३ जिल्लामा दोहोरिए

असोज ८, डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। यहीँ असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। जसअनुसार सुदूरपश्चिमका ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी,…
पुरा पढ्नुहोस् ...

‘सुत्केरी आमालाई वडाको कोसेली´

असोज ७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ मा गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वय एवं वडा कार्यालयको सहयोगमा `सुत्केरी आमालाई वडाको कोसेली´ नामक कार्यक्रम सुरु गरिएको छ । प्रोटोकल अनुसार नियमित गर्भ जाँच गरेका र स्वास्थ्य…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...

डोटीमा कोदालो हानेर भाइले मारे दाइ

भाद्र २४, डोटी । डोटीमा कोदालो प्रहार गरि एक जनाले आफ्नै दाइको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइ ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण…
पुरा पढ्नुहोस् ...

कालु सिंह बिष्ट मृत्यु प्रकरण : हत्याको आशंकामा एक युवक पक्राउ

भाद्र २३, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का अन्दाजी ७४/७५ वर्षीया कालु सिंह बिष्टको मृत्यु प्रकरणमा हत्याको आशंकामा एक युवक प्रक्राउ परेका छन् । बिष्टको हत्या गरेको आशंकामा दिपायल सिलगढी नगरपालिका - ६, सिलगढीका अन्दाजी…
पुरा पढ्नुहोस् ...

डोटीको आदर्शमा पहिरोमा परी एक महिलाको मृत्यु, एक बालिका घाइते

भाद्र २२, डोटी । डोटीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । मृत्यु हुनेमा आदर्श गाउँपालिका ३ आगरका शेर बहादुर ऐरकी आमा वर्ष ६१ कि कौमती देवी ऐर रहेको र घाइते हुनेमा शेर बहादुरकी छोरी अन्दाजी १०/१२…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन

भाद्र १९, डोटी । डोटीको जोरायल गाउँपालिकाका प्रमूख बजार क्षेत्रहरुमा संयुक्त अनुगमन गरिएको छ । डोटीका प्रमूख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको नेतृत्वमा उक्त पालिकाका वडा नं. १, २, ३ र ४ मा बजार अनुगमन गरिएको जोरायल गाउँपालिका डोटीका…
पुरा पढ्नुहोस् ...

आज सुदूरपश्चिममा गौरा पर्व धुमधामसाथ मनाईदै

भाद्र १०, डोटी । गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि…
पुरा पढ्नुहोस् ...