अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
समाचार
आज बडा दशैं, टीकाको उत्तम साइत ११:३६ बजे
असोज २६, डोटी
नेपालीहरुको पहिलो महान चाड बडा दशैं अर्थात विजया दशमी आज धुमधामसाथ मनाइदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दशैं मनाइने भए पनि आज टीकाको दिनलाई अझै विशेष दिनको रूपमा मनाइन्छ ।
दशैं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दशै मनाउन घर हिडेकी भावनाको भीरबाट लडेर मृत्यु (अपडेट सहित)
असोज २५, डोटी
डोटीको जोरायल गाउँपालिका-४ थलीकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
कैलालीको चौमालास्थित तराइको घरबाट जोरायल गाउँपालिका-४ थलीस्थित पहाडको घरमा दशै मान्न जाने क्रममा शुक्रबार बिहान साढे आठ बजेतिर ३७ वर्षीया भावना पुन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायलको नकुमा भीरबाट लडेर फ़ेरि अर्को महिलाको मृत्यु
असोज २५, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ नकु नजिकै गणेशाल टोलको माथिल्लो मोडमा भीरबाट लडेर फ़ेरि एक महिलाको मृत्यु भएको छ ।
कैलालीको चौमालाबाट जोरायल गाउँपालिका ४ थलीस्थित घरमा दशै मान्न आउने क्रममा लडेर शुक्रबार बिहान पवित्रा पुन मगरको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
१२ सय जनाको ज्यान जाने गरी हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पूरा
असोज २२, डोटी ।
हमासले इजरायलमा आक्रमण गरेको आज एक वर्ष पूरा भएको छ । गएको वर्षको अक्टोबर ७ मा हमासले इजरायलमा ठूलो आक्रमण गरेको थियो । त्यो आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो हमासले दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । हमासले बन्धक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
चोरीको बरामद सुन डोटी प्रहरीले भारतीय नागरिकलाई बुझायो, अनुसन्धान रहस्यकै गर्भमा
असोज १७, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले चोरीपश्चात बरामत गरिएको सुन विहिबार भारतीय नागरिकलाई हस्तान्तरण गरेको छ ।
जिल्ला सदरमुकाम रहेको वडा, दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासी र डोटीमा क्रियाशील पत्रकारहरुको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बडा दशैं आरम्भ, नवरात्रीको पहिलो दिन आज घटस्थापना
असोज १७, डोटी ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल गाउँपालिका अध्यक्ष ओझाको प्रश्न “सुशासन कायम गर्ने स्थानीय तहले मात्रै हो र ?”
असोज १५, डोटी
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघ र प्रदेश सरकार मातहतका निकायहरुले पनि सामाजिक जवाफदेहीताका औजारहरु प्रयोग गर्नुपर्ने बताएका छन् ।
‘संघ र प्रदेश सरकार मातहतका निकायहरुले कतै पनि सार्वजनिक परीक्षण,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
राष्ट्र बैंकले आजदेखि दशैंका लागि सुकिला नोट बाँड्दै
असोज १३, डोटी ।
आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ । आज अर्थात् असोज १३ गते (आइतबार) नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सुकिला…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
विद्यालय तीन दिन बन्द गर्ने निर्णय
असोज १३, डोटी ।
बाढी पहिरोले देशभर प्रभाव पारेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिनसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
बाढी र पहिरोको असर सबै तिर परेकोले तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित
असोज १३, डोटी ।
नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...