Browsing Category

समाचार

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

भाद्र १०, डोटी । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण…
पुरा पढ्नुहोस् ...

डोटीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धा घाइते, उपचारको लागि धनगढी रिफर

भाद्र ९, डोटी । डोटीमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध महिला घाइते भएकी छन् । डोटीकै गोपघाटबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०२००३ प २५६० नम्बरको मोटरसाइकलको ठक्करबाट शिखर नगरपालिका ६ मटेलामा सोही ठाउँ बस्ने ६० वर्षकी पैदल यात्री टिका…
पुरा पढ्नुहोस् ...

डोटीमा चट्याङ लागेर एक युवतीको मृत्युु

भाद्र ९, डोटी । डोटीमा चट्याङ लागेर शनिबार राती एक युवतीको मृत्युु भएको छ । जोरायल गाउँपालिका ६ गुनड बस्ने अन्दाजी १९ वर्षीय दुर्गा साउँदको मृत्यु भएको हो । हिजो शनिबार राती करिब साढे सात बजेतिर उनको घरमा चट्याङ परेको स्थानीय युवा चित्र…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज विरुडा पञ्चमी मनाइँदै

भाद्र ८, डोटी । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा…
पुरा पढ्नुहोस् ...

डोटीमा हँसिया प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

भाद्र ५, डोटी । डोटीमा एक पुरुषले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो करिब तीन बजेको समयमा पूर्वीचौकी गाउँपालिका ५ उपरकाँडा बस्ने अन्दाजी ५० वर्षीया पदी साउँदले आफ्नै घरको आँगनमा अन्दाजी ४५ वर्षकी श्रीमती नरु…
पुरा पढ्नुहोस् ...

मोटरसाइकल ठोक्किएर ३ जना घाइते

भाद्र ५, डोटी । डोटीमा दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । डोटीको दिपायल सिलगढी ६ थाप्लामा सु.प.प्र. ०१-०१२ प. ३५३३ नं. को मोटरसाइकल र बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकल ठोक्किएर उनीहरु घाइते भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भाद्र १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध धार्मिक क्षेत्र गोलेदेउलामा वार्षिक पूजाआजा कार्यक्रम भदौ ३ गते गरिने

श्रावण ३२, डोटी । डोटीको सायल गाउँपालिका ६ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र गोलेदेउलामा यस वर्षको वार्षिक पूजाआजा कार्यक्रम भदौ ३ गते हुने भएको छ । हरेक वर्ष भाद्र शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाका दिन गोलेदेउलामाई…
पुरा पढ्नुहोस् ...

एमाले डोटी, अछाम र बझाङको जिल्ला अधिवेशन आगामी कार्तिकभित्र गर्न निर्देशन

श्रावण ३२, डोटी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले जिल्ला अधिवेशन रोकिएका डोटी, अछाम र बझाङको जिल्ला अधिवेशन आगामी कार्तिकभित्र गर्न निर्देशन दिएको छ । यहि श्रावण ३० गते तीन वटै जिल्लालाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष…
पुरा पढ्नुहोस् ...

डोटीमा बस दुर्घटना, १७ जना घाइते

किरण धामी साउन ३२, डोटी डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव…
पुरा पढ्नुहोस् ...