Browsing Category

समाचार

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

श्रावण ३१, डोटी । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२…
पुरा पढ्नुहोस् ...

पुल निर्माणमा ‘नेता ठेकेदार’को मनपरी : १० वर्षमा २४ प्रतिशत मात्रै प्रगति

रामहरि ओझा  साउन ३१, डोटी ।  २०७४ साल असार २८ गते निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने बानेडुंग्रीसैन मोटरेवल पुल निर्माणको काम हालसम्म २४ प्रतिशत मात्रै प्रगति भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपाते…
पुरा पढ्नुहोस् ...

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा चक्र मल्ल र सचेतकमा जानकी ऐर बम चयन

श्रावण २९, डोटी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्। मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा…
पुरा पढ्नुहोस् ...

डोटीबाट ‘हुलाक निर्देशनालय’ पनि सारिंदै

श्रावण २९, डोटी । वि.सं. २०३९ सालमा डोटीमा स्थापना भएको हुलाक निर्देशनालय पनि डोटीबाट कैलाली सारिने भएको छ । संघीय संरचनामा सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तोकिएसँगै डोटीका विभिन्न सरकारी संरचनाहरु एकपछि अर्को गरी सार्ने क्रममा हुलाक…
पुरा पढ्नुहोस् ...

भारतलाई हराएर इतिहास रच्ने अवसर

- नमिता दाहाल महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण…
पुरा पढ्नुहोस् ...

इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

श्रावण २२, डोटी । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज मंगलबार भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा…
पुरा पढ्नुहोस् ...

छहरा झरना प्रवेश गर्न शुल्क तोकियो, उठेको सबै रकम त्यहींको विकासमा खर्च गरिने

श्रावण २२, डोटी । डोटीको जोरायल गाउँपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र छहरा झरनामा प्रवेश शुल्क लगाइने भएको छ । जोरायल गाउँपालिका वडा नं. २ को कार्यालयले हिजो सोमबार एक सूचना जारी गर्दै निर्धारित शुल्क…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम सरकारको राज्यमन्त्रीमा निर्मला साउँद, यस्तो छ पृष्ठभूमि…

श्रावण २१, डोटी । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा डोटीबाट निर्मला साउँद नियुक्त भएकी छन् । उनले सोमबार सपथ ग्रहण सहित जिम्मेवारी पनि सम्हालिसकेकी छन् । हिजो आइतबार मात्रै नेपाली काँग्रेसका नेता कमल बहादुर…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले खाए सपथ

श्रावण २१, डोटी । सुदूरपश्चिममा तीन राज्यमन्त्रीसहित ९ मन्त्रीले सपथ खाएका छन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ खाएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६…
पुरा पढ्नुहोस् ...

डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बडीमालिका प्रस्थान

किरण धामी/श्रावण २१, डोटी । डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री…
पुरा पढ्नुहोस् ...