Browsing Category

फ्ल्यास फोटो

केशव जोशीको नेतृत्वमा सर्वसम्मत कमिटि, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो अधिवेशन सम्पन्न

फाल्गुन १३, डोटी । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा केशवराज जोशी सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा कर्ण चन्द, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा चौधरी, महिला उपाध्यक्षमा जानकी धामी चयन भएका…
पुरा पढ्नुहोस् ...

डोटीमा एस.इ.इ. २०८१ का लागि १५ परीक्षा केन्द्रबाट ४,०७५ विद्यार्थी परीक्षा दिंदै

फाल्गुन १३, डोटी । आगामी चैत्र ७ गतेबाट हुने एस.इ.इ.परीक्षा २०८१ का लागि डोटीमा १५ वटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष डोटी जिल्लाबाट जम्मा ४ हजार ७५ जना विद्यार्थीले परीक्षा लिने शिक्षा विकास तथा समन्वय इकाइ डोटीले जनाएको छ । उक्त…
पुरा पढ्नुहोस् ...

मन्दिरै मन्दिरको गाउँ ‘पलाडी’

फाल्गुन ४, डोटी । गाउँको बिचमा सडक । तल र माथितिर मानव बस्ती । बस्तिको बिच बिचमा दर्जनौं देवी देवताका मन्दिर । त्यो गाउँ हो डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ मा रहेको ‘पलाडी’ गाउँ । जसलाई मन्दिरै मन्दिरको गाउँ भन्दा फरक नपर्ला ।…
पुरा पढ्नुहोस् ...

मोहन थापा कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी एकैसाथ झेल्दै, आर्थिक अभावमा उपचार समस्या

फाल्गुन २, डोटी । डोटीको आदर्श गाउँपालिका ५ लामिखाल, ओसायलका युवा मोहन थापाले एकैसाथ कलेजो, फोक्सो, मृगौला र नाकको बिरामी झेल्नुपरेको छ । बाल्यकालदेखि नै निमोनिया बिग्रेर स्वास्थ्य समस्या झेल्दै आएका थापा पछिल्लो करिब डेढ वर्षदेखि निरन्तर…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीलाई डोटीबाट एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा

फागुन १, डोटी । डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्रीलाई एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा दिएका छन् । बानेडुङ्ग्रीसैनस्थित सेती नदिमा तीन बर्षमै निर्माण कार्य सम्पन्न हुनु पर्ने मोटरेवल पुल १० बर्ष ७ महिना बित्दा समेत नबनेपछि विरोध स्वरुप…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको “वडा केन्द्रित जिल्ला दौडाहा” आजबाट शुरु

माघ २०, डोटी । नेकपा (एमाले) डोटीले वडा केन्द्रित जिल्ला दौडाहा अभियान आज आइतबारदेखि शुरु गरेको छ । गत पुष २१ देखि २३ गतेसम्म सम्पन्न एमाले केन्द्रिय बैठकको निर्णय सहितको अन्तर पार्टी निर्देशन (अपानी ११) का आधारमा एमाले डोटीको माघ १७…
पुरा पढ्नुहोस् ...

जोरायलको छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी रामपुर माविलाई

माघ २०, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले जितेको छ । माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन रामपुर माविकै खेलमैदानमा सम्पन्न प्रतियोगितामा १६…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी डोटीको अध्यक्षमा प्रेम नेपाली नेतृत्वको टिम सर्वसम्मत

माघ १९, डोटी । प्रेस चौतारी नेपाल डोटीको पाँचौ जिल्ला अधिवेशनबाट प्रेम नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । नयाँ कमिटीको उपाध्यक्षमा तेज बहादुर (तेजु) ओली, समावेशी उपाध्यक्षमा सुनिता धामी, सचिवमा राम…
पुरा पढ्नुहोस् ...

जोरायलको प्रसिद्ध चडेउला देवताको मन्दिरमा चढाइयो “कालिका भगवती” को मुर्ति

माघ १८, डोटी । डोटीको जोरायल गाउँपालिका - ४ सिलङ्गीबाग स्थित प्रसिद्ध चडेउला देवताको मन्दिरमा "कालिका भगवती"को मुर्ति चढाइएको छ । जोरायल गाउँपालिका - ३ कोटेली बस्ने स्वर्गीय परमानन्द भट्टका नाति, स्वर्गीय शिवदत्त भट्ट (मिम्बर काजी) का…
पुरा पढ्नुहोस् ...

भारतको प्रयागराज कुम्भ मेलामा भागदौड : मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

माघ १७, डोटी । भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा भागदौड हुँदा ३० जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन्। प्रहरी प्रशासनले घटनाको पुष्टि गरेको छ। जनवरी १३ देखि सुरु भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड श्रद्धालु…
पुरा पढ्नुहोस् ...