Browsing Category

फ्ल्यास फोटो

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

माघ १७, डोटी । आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

माघ १६, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । जोरायल गाउँपालिका २ बुडरस्थित रामपुर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको जोरायल गाउँपालिकाका अध्यक्ष …
पुरा पढ्नुहोस् ...

पेन्सन वञ्चित शिक्षकहरुको डोटीमा संघर्ष समिति गठन

माघ १६, डोटी । डोटीमा पेन्सन वञ्चित शिक्षकहरुको जिल्ला संघर्ष समिति गठन भएको छ । दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित एक भेलाबाट रमेशप्रसाद भट्टको अध्यक्षतामा १७ सदस्यीय संघर्ष समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा…
पुरा पढ्नुहोस् ...

`कृषि प्रविधि प्रचार´ सम्बन्धि अन्तरक्रिया सम्पन्न

माघ १५, डोटी । कृषि प्रविधि प्रचार सम्बन्धि अन्तरक्रिया गोष्ठि मंगलबार डोटीको सिलगढीमा सम्पन्न भएको छ । कृषि सम्बन्धि प्राविधिक विषयवस्तु र कृषिमा भैरहेका कामहरुबारे सञ्चारकर्मीमार्फत प्रचार गर्ने उद्धेश्यले कृषि ज्ञान केन्द्र डोटीले…
पुरा पढ्नुहोस् ...

डोटी बडिकेदारकी एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार

माघ १३, डोटी । डोटीमा आज आइतबार एक गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बडीकेदार गाउँपालिका वडा नम्बर ५ बस्ने लक्ष्मण पुन मगरकी श्रीमती वर्ष २३ की बिष्नादेवी पुनको जिल्लामा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टर मार्फत उद्धार…
पुरा पढ्नुहोस् ...

मापसे गरेर धारीलो हतियार प्रयोग गरी आत्महत्या !

माघ १३, डोटी । डोटीमा एक युवकले मादक पदार्थ सेवन गरेको अवस्थामा धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको घटना बाहिरिएको छ । सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० को बहादुर खड्काले आज आइतबार बिहानै २ बजेतिर धारीलो हतियार…
पुरा पढ्नुहोस् ...

छपालीमा एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न

प्रेम नेपाली/माघ ११, डोटी । डोटीको सायल गाउँपालिका १ छपालीमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय खोप समन्वय समिती, स्वयंसेविका, विद्यालयका शिक्षकहरु र अन्य…
पुरा पढ्नुहोस् ...

आजदेखि खप्तड र बडिमालिकामा हेलिटुर, दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य

माघ ११, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा शुक्रबारदेखि हेलिटुरको आयोजना गरिएको छ । साताैं साँफेबगर महाेत्सव २०८१ काे अवसरमा  खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सकाे ब्यवस्थापनमा हेलिटुरको…
पुरा पढ्नुहोस् ...

दर्ता भएका व्यापार व्यवसायीलाई डस्टविन वितरण

माघ १०, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ ले वडामा दर्ता भएका व्यापार व्यवसायीहरू लाई फोहरमैला व्यवस्थापनका लागि विहीबार डस्टबिन वितरण गरेको छ । वडामा दर्ता भएका पसल तथा होटलहरु र स्वास्थ्य चौकी गरि ५० वटा डस्टविन वितरण गरिएको…
पुरा पढ्नुहोस् ...

नगरस्तरीय वक्तृत्वकलामा प.प.मा.वि.का छात्रा कञ्चन पाली प्रथम

माघ ७, डोटी डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली प्रथम भएकी छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेडक्वाटर डोटीले २४ औं सशस्त्र प्रहरी…
पुरा पढ्नुहोस् ...