अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
असोज १, डोटी ।
आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा कोदालो हानेर भाइले मारे दाइ
भाद्र २४, डोटी ।
डोटीमा कोदालो प्रहार गरि एक जनाले आफ्नै दाइको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइ ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कालु सिंह बिष्ट मृत्यु प्रकरण : हत्याको आशंकामा एक युवक पक्राउ
भाद्र २३, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का अन्दाजी ७४/७५ वर्षीया कालु सिंह बिष्टको मृत्यु प्रकरणमा हत्याको आशंकामा एक युवक प्रक्राउ परेका छन् ।
बिष्टको हत्या गरेको आशंकामा दिपायल सिलगढी नगरपालिका - ६, सिलगढीका अन्दाजी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको आदर्शमा पहिरोमा परी एक महिलाको मृत्यु, एक बालिका घाइते
भाद्र २२, डोटी ।
डोटीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका ३ आगरका शेर बहादुर ऐरकी आमा वर्ष ६१ कि कौमती देवी ऐर रहेको र घाइते हुनेमा शेर बहादुरकी छोरी अन्दाजी १०/१२…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन
भाद्र १९, डोटी ।
डोटीको जोरायल गाउँपालिकाका प्रमूख बजार क्षेत्रहरुमा संयुक्त अनुगमन गरिएको छ ।
डोटीका प्रमूख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको नेतृत्वमा उक्त पालिकाका वडा नं. १, २, ३ र ४ मा बजार अनुगमन गरिएको जोरायल गाउँपालिका डोटीका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज सुदूरपश्चिममा गौरा पर्व धुमधामसाथ मनाईदै
भाद्र १०, डोटी ।
गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज श्रीकृष्ण जन्माष्टमी मनाईदै
भाद्र १०, डोटी ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा मोटरसाइकलको ठक्करबाट एक बृद्धा घाइते, उपचारको लागि धनगढी रिफर
भाद्र ९, डोटी ।
डोटीमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध महिला घाइते भएकी छन् ।
डोटीकै गोपघाटबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०२००३ प २५६० नम्बरको मोटरसाइकलको ठक्करबाट शिखर नगरपालिका ६ मटेलामा सोही ठाउँ बस्ने ६० वर्षकी पैदल यात्री टिका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा चट्याङ लागेर एक युवतीको मृत्युु
भाद्र ९, डोटी ।
डोटीमा चट्याङ लागेर शनिबार राती एक युवतीको मृत्युु भएको छ ।
जोरायल गाउँपालिका ६ गुनड बस्ने अन्दाजी १९ वर्षीय दुर्गा साउँदको मृत्यु भएको हो ।
हिजो शनिबार राती करिब साढे सात बजेतिर उनको घरमा चट्याङ परेको स्थानीय युवा चित्र…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा गौरा पर्व शुरु, आज विरुडा पञ्चमी मनाइँदै
भाद्र ८, डोटी ।
सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...