Browsing Category

फ्ल्यास फोटो

आज साउने संक्रान्ति पर्वका रुपमा मनाइदै

श्रावण १, डोटी । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न…
पुरा पढ्नुहोस् ...

अविरल वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यातायात अबरुद्ध

असार २३, डोटी । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका सडक यातायात अबरुद्ध भएको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक…
पुरा पढ्नुहोस् ...

सामुहिक राजीनामा दिएर सरकारबाट बाहिरिए एमालेका मन्त्री

असार १९, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ ।…
पुरा पढ्नुहोस् ...

यस वर्षको एसईईको नतिजा सार्वजनिक

असार १३, डोटी । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा सात मन्त्रीले लिए शपथ, जोशीले गरे बहिस्कार

जेठ २८, धनगढी । भागबण्डाको किचलोकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री सोडारीका प्रमुख स्वकीय सचिव दीर्घ…
पुरा पढ्नुहोस् ...

डोटीको खडिनामा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते

जेठ २३, डोटी । डोटीमा जीप दुर्घटना परी १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जोरायल गाउँपालिका १, खडिनामा बुधबार बिहान करिब साढे चार बजेतिर भएको जीप दुर्घटनामा परी एक महिलाको मृत्यु भएको हो । दार्चुलाबाट धनगढी जाँदै गरेको…
पुरा पढ्नुहोस् ...

पाइप लाइन जलेपछी अवरुद्ध गैरागाउँ-सिलगढी खानेपानी एक महीनापछि सुचारू

जेठ १९, डोटी । आगलागीबाट पाइप लाइन जलेपछी अवरुद्ध डोटीको गैरागाउँ-सिलगढी खानेपानी मर्मत सम्पन्न भइ ठिक एक महिनापछि सुचारू भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले गत बैशाख १८ गते उक्त खानेपानी लाइनको क्रसिङमा रहेको…
पुरा पढ्नुहोस् ...

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

जेठ १५, डोटी । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो…
पुरा पढ्नुहोस् ...

आई.पि.भि. खोप अभियान : डोटीका १२ हजार बढीलाई खोप लगाइने

जेठ १०, डोटी । डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । अभियानका लागि जिल्लाका ९ वटै पालिकामा ४ सय ३८ खोप केन्द्र तोकिएको र १२ हजार २ सय ३७ जना बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय…
पुरा पढ्नुहोस् ...

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

जेठ २, डोटी । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको…
पुरा पढ्नुहोस् ...