Browsing Category

फ्ल्यास फोटो

रोल्पाका एक युवकको डोटीमा खोलामा डुबेर मृत्यु

जेठ १, डोटी । डोटीमा एक युवकको मंगलबार खोलामा डुबेर मृत्यु भएको छ । रोल्पा जिल्लाको मध्यपश्चिम नगरपालिका ३ खुलेम घर भएका ३६ वर्षीया दिपेन्द्र घर्तीमगरको शिखर नगरपालिका ७ को छेडाई खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । खोटो कम्पनीमा…
पुरा पढ्नुहोस् ...

मेयर साप, अध्यक्ष ज्यू भन्दै झोला बोकेर नजिकिनेबाट टाढै बसौं–जिसस प्रमूख सिंह

बैशाख ३०, डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले ‘मेयर साप, अध्यक्ष ज्यू, भन्दै झोला बोकेर वरीपरी घुम्नेहरुबाट टाढा बस्नुपर्ने बताएका छन् । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीले…
पुरा पढ्नुहोस् ...

डोटीको गैरा बजारमा अनिश्चितकालिन चक्काजामको तयारी, आठ बजेदेखि चक्काजाम गरिने

बैशाख २५, डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरामा अनिश्चितकालका लागि चक्काजाम गरिने भएको छ । हिजो सोमबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा मोटरसाइकललाई ठक्कर दिने बसका चालक फरार भएपछि आज मंगलबार बिहान ८ बजेदेखि…
पुरा पढ्नुहोस् ...

नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः रोकाय

बैशाख २०, डोटी । शिक्षकहरुको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट पुनः मीन बहादुर रोकायको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । समितिको महिला …
पुरा पढ्नुहोस् ...

आगलागीबाट गैरागाउँ-सिलगढी खानेपानी अवरुद्ध, मर्मत गर्न समय लाग्ने

बैशाख १९, डोटी । आगलागीबाट पाइप लाइन जलेपछी डोटीको गैरागाउँ-सिलगढी खानेपानी बुधबार साझदेखि अवरुद्ध भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले उक्त खानेपानी लाइनको क्रसिङमा रहेको पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको…
पुरा पढ्नुहोस् ...

‘उपनिर्वाचनको पुष्टी, एमाले र केपी ओली नेपाली राजनीतिका मूल मियो’ – पूर्व नगर प्रमूख ओझा

बैशाख १९, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका निवर्तमान नगर प्रमूख एवं नेकपा एमालेका युवा नेता  विश्वेश्वरप्रसाद ओझा ‘विपिन’ले ईलाम र बझाङमा भएको उपनिर्वाचनले एमाले र केपीशर्मा ओली नै नेपालको राजनीतिमा मूल मियो भएको प्रमाणित गरेको…
पुरा पढ्नुहोस् ...

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

बैशाख १८, डोटी । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ…
पुरा पढ्नुहोस् ...

डोटीको सेती नदीमा एक पुरुष बेपत्ता

बैशाख १७, डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा सोमबार एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित माया मेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी वर्ष ३८र४० का नर बहादुर तामाङ रहेका छन्। जिल्लाकै शिखर…
पुरा पढ्नुहोस् ...

शिक्षक भर्ना विवादमा परीक्षार्थीमाथि हातपात गर्ने का.वा. मेयरले मागे ‘सरी’, विवाद टुङ्गियो

बैशाख १७, डोटी । शिक्षक भर्ना विषयमा सेटिङ्ग भएपछि परीक्षा स्थगित गर्न निवदेन दिने परीक्षार्थी उम्मेदवार मान बहादुर कुञ्जेडामाथि हातपात गर्ने कार्यवाहक मेयर समेत रहेका दिपायल सिलगढी ८ का वडा अध्यक्ष दशरथ बलायरले सार्वजनिक रुपमा ‘सरी’…
पुरा पढ्नुहोस् ...

बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

बैशाख १७, डोटी । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त…
पुरा पढ्नुहोस् ...