Browsing Category

राजनीति

डोटी एमालेबाट समानुपातिकतर्फ बोगटी र गहतराज सिफारिस

पुस १४, डोटी । आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) डोटीले समानुपातिकतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको जिल्ला कमिटीका पदाधिकारी बैठकले सर्वसम्मत उम्मेदवारको नाम टुंगो…
पुरा पढ्नुहोस् ...

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

मंसिर १४, डोटी । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि डोटीबाट ४० वर्ष मुनिको युवामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । एमाले डोटीले आइतबार सम्पन्न गरेको प्रतिनिधि छनौटमा ३८ वर्षे युवा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

बालेन र सुधन विरुद्ध अनेरास्ववियु डोटीले पनि दियो प्रहरीमा जाहेरी

असोज २६, डोटी । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा सामाजिक संजालमार्फत उक्साहट गरि विध्वंस मच्चाउने काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह `बालेन´ र हामी नेपाल नामक संस्थाका संस्थापक सुधन गुरुङ विरुद्ध आइतबार अनेरास्ववियु…
पुरा पढ्नुहोस् ...

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक

असोज २०, डोटी । प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकेपछी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन…
पुरा पढ्नुहोस् ...

नवनियुक्त चार मन्त्रीले लिए शपथ

असोज ६, डोटी । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक…
पुरा पढ्नुहोस् ...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ 

भाद्र ३०, डोटी । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा…
पुरा पढ्नुहोस् ...

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

भाद्र २७, डोटी । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । - नेपाल…
पुरा पढ्नुहोस् ...

घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

चैत २७, डोटी । डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल विजयी भएको छ । विजयी हुने अनेरास्ववियुका उम्मेदवार क्रमशः अध्यक्ष सुरत बोहराले ६९, सचीव दीपक साउदले ६५ र कोषाध्यक्ष कलावती…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत (पूरै कमिटी सहित)

चैत ११, डोटी ।  प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा  प्रबल दाबेदारी भए पनि…
पुरा पढ्नुहोस् ...

डोटी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सिङ्गल प्यानल, अखिल क्रान्तिकारी र समाजवादीबिच गठबन्धन

फाल्गुन २८, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि राजनीतिक विद्यार्थी संघसंगठनका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेपाल…
पुरा पढ्नुहोस् ...