अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
सुदूरपश्चिम प्रदेश
बडिकेदार देवलमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु
असोज २८, डोटी ।
डोटीको बडिकेदार गाउँपालिका - ३ देवलको कच्ची सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
कैलाली (सुखड) बाट देवलतर्फ आईरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार बडिकेदार - ३…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बालेन र सुधन विरुद्ध अनेरास्ववियु डोटीले पनि दियो प्रहरीमा जाहेरी
असोज २६, डोटी ।
गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा सामाजिक संजालमार्फत उक्साहट गरि विध्वंस मच्चाउने काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह `बालेन´ र हामी नेपाल नामक संस्थाका संस्थापक सुधन गुरुङ विरुद्ध आइतबार अनेरास्ववियु…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कैलालीमा युवकको विभत्स हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त
असोज २५, डोटी ।
कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या गरिएको छ ।
घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा इभी दुर्घटना : एकको मृत्युु, अठार घाइते, आठ जनाको अवस्था गम्भीर
असोज २५, डोटी ।
डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् ।
शनिबार बिहान ५:३५ बजेको समयमा भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका - १ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बलायर मृत्यु प्रकरण : बसले ठक्कर दिएको खुलासा, चालक प्रहरी नियन्त्रणमा
असोज २१, डोटी ।
डोटीको शिखर नगरपालिका–८ गोपघाटमा मृत भेटिएका २८ वर्षीय शंकर बलायरलाई बसले ठक्कर दिएको खुलेको छ ।
असोज १७ गते शुक्रबार राती १२ बजेतिर के.आई.सिंह राजमार्ग अन्तरगत सडकमा घोप्टाे परेको अवस्थामा मृत भेटिएका उनलाई बाजुराबाट…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बाल सुधार गृहभित्रै एक किशोरले गरे झुन्डिएर आत्महत्या
असोज १९, डोटी ।
डोटीको सिलगढीमा रहेको बाल सुधार गृहभित्रै एक किशोरले आइतबार झुन्डिएर आत्महत्या गरेका छन् ।
बिहान ९ बजेर ४० मिनेटको समयमा डोटीकै बोगटान फुड्सिल गाउँपालिका - ७ खतेडी घर भएका १९ वर्षीया श्याम बि.क.ले आफ्नै सुत्ने कोठामा कपडा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बिदाको दिनमा के.आई.सिंह वडा नं. ४ को बाइक दुर्घटना, दुई जना घाइते, एक धनगढी रिफर
असोज १८, डोटी ।
डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ को बाइक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहान ११:५ बजेको समयमा वडा नं.४ वायलको भित्री सडक खण्ड चन्केशैनबाट वायल बजारतर्फ आउँदै गरेको वडा नं. ४ को सु.प.प्र.०३००१ बा ००४६…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा एक ट्राफिक प्रहरी मृत फेला
असोज १८, डोटी ।
डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्था भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार राती १२ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
असोज १, डोटी ।
आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
विद्युतका करार कर्मचारी : पूरा तलब दिइएन, कम्पनी भन्छ : नियमानुसार भुक्तानी भएको छ
भाद्र ३१, डोटी ।
सुदूरपश्चिममा नेपाल विद्युत प्राधिकरण अन्तरगत सेवा करारका कर्मचारीले सम्झौता अनुसार तलब नपाउने गरेको गुनासो गरेका छन् ।
सरकारले तोकेको न्युनतम तलब रु.१९ हजार ५ सय भए पनि आफुहरुलाई १६ हजार १ सय ९ रुपैयाँ ८० पैसा मात्रै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...