Browsing Category

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश प्रमूख भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन, दोश्रो जोरायल महोत्सवको समापन

बैशाख ३, डोटी । डोटीको जोरायल घर भइ हाल गण्डकी प्रदेश प्रमूख डिल्लीराज भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन गरिएको छ । गण्डकी प्रदेश प्रमूख नियुक्त भएपश्चात पहिलो पटक जोरायल पुगेका भट्टलाई समग्र जोरायल गाउँपालिकाबासीको तर्फाबाट जोरायल…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव समापनमा गण्डकी प्रदेश प्रमुख भट्ट आउँदै, नागरिक अभिनन्दनको तयारी

बैशाख २, डोटी । डोटीको जोरायलमा संचालन भैरहेको "दोस्रो जोरायल महोत्सव २०८०" को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आउने भएका छन् । २०८० चैत २८ देखि शुरु भइ २०८१ बैशाख ३ गते समापन हुने महोत्सवलाई…
पुरा पढ्नुहोस् ...

“संविधान देखाउने दाँत मात्रै भएको छ, पूर्ण कार्यान्वयन हुन सकेको छैन” – अध्यक्ष…

चैत २८, डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संविधान देखाउने दाँत मात्रै भएको र पूर्ण कार्यान्वयन हुन नसकेको बताएका छन् । युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँपालिकाले मंगलबार आयोजना गरेको बाल संरक्षणका क्षेत्रमा र बाल…
पुरा पढ्नुहोस् ...

जोरायलको नकु गाउँमा छाउपडी बारे कार्यक्रम चल्दै गर्दा सर्प देखिएपछि महिलाहरु यसरी कामे

चैत २६, डोटी । डोटीको जोरायल गाउँपालिका ४ को नकु गाउँमा सोमबार छाउपडी कुप्रथा बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ सङ्गको साझेदारीमा जोरायल गाउँपालिकाले सामाजिक कुप्रथाका रूपमा जरा गाडेर रहेको छाउपडी प्रथा अन्त्य गर्न छाउपडी…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवमा आउने कलाकारको पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?

चैत २५, डोटी । दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरुको पोस्टर सार्वजनिक भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र २८ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो । जस अनुसार…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा

चैत २२, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा बिहिबार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेश…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

चैत २२, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत नदिने भएका छन् । ‘सरकारमै भएका सांसदहरुले विश्वासको मत नदिने भएपछि मैले दिइरहनुपरेन । अहिले म काठमाडौंमै छु’, …
पुरा पढ्नुहोस् ...

नयाँ वर्ष २०८१ को अवसरमा सिलगढीमा “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” हुने

चैत २२, डोटी । नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा "पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता" हुने भएको छ । शिलास्थान युवा क्लबले यही चैत्र २८ र २९ गते दुई दिनसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । डोटी जिल्ला खेलकुद समितिसङ्गै रहेको…
पुरा पढ्नुहोस् ...

डोटीमा कर्तव्य ज्यान मुद्दामा एक महिला पक्राउ

चैत २१, डोटी । सौताको कर्तव्य ज्यान लिने एक महिला बुधबार पक्राउ परेकी छन् । पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका वडा नं. २ कोटकेला बस्ने दल बहादुर घर्तीमगरकी कान्छी श्रीमती वर्ष ३७ कि यमुना घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...