Browsing Category

सुदूरपश्चिम प्रदेश

डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते, चारै जना धनगढी रिफर

फाल्गुन १०, डोटी । डोटीको बोगटानमा आइतबार जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट सिलगढीतर्फ आउँदै गरेको सु.प.प्र.०३ –००१ च ००१४ नम्बरको जीप कानाचौरको धौलाबस्ती नजिकै ढुङ्गाझडे भन्ने स्थानमा…
पुरा पढ्नुहोस् ...

रास्वपाले एमाले झण्डा जलाएको विरोधमा डोटीमा मसाल जुलुस

फाल्गुन ९, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले दुइ दिन अगाडी दाङमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा जलाएको विरोधमा शनिबार साँझ डोटीमा मसाल जुलुस निकालिएको छ । नेशनल भोलेन्टियर फोर्स सुदूरपश्चिम सह–कमाण्डर…
पुरा पढ्नुहोस् ...

वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न डिभिजन वन कार्यालय डोटी कार्ययोजना सहित सक्रिय

फाल्गुन ९, डोटी । वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न डिभिजन वन कार्यालय डोटी कार्ययोजना सहित सक्रिय बनेको छ । गत माघ २९ गते जिल्ला विपद व्यवस्थापन समिति डोटीको बैठकबाट जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा रोकथाम कार्ययोजना २०८२…
पुरा पढ्नुहोस् ...

एमाले डोटी चुनावी प्रचारका लागि गाउँ-गाउँमा

फाल्गुन ६, डोटी । यहि फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपा एमाले डोटीले चुनावी प्रचार-प्रसारलाई घनिभूत पार्दै तिव्रता दिएको छ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि दिएको समयसिमा फाल्गुन ४ देखि १८ गतेसम्मको…
पुरा पढ्नुहोस् ...

नेपाली काँग्रेस डोटीले मोटर साइकल र्याली आयोजना गर्दै

फाल्गुन ६, डोटी । नेपाली काँग्रेसले बुधबार डोटीमा मोटर साइकल र्याली आयोजना गर्ने भएको छ । प्रतिनिधी सभा निर्वाचनको समयमा पार्टीभित्रको एकताको सन्देश दिने उद्धेश्यले र्याली आयोजना गर्न लागिएको काँग्रेसका उम्मेदवार भरत बहादुर खड्काका…
पुरा पढ्नुहोस् ...

बन्दुकको छर्रा लागी एक युवकको मृत्यु

माघ २९, डोटी । डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार बोगटान फुड्सिल गाउँपालिका १ लफडा बस्ने अन्दाजी ३० वर्षका कलम धामीको मृत्युु भएको हो । सो गाउँपालिकाको वडा नम्बर १…
पुरा पढ्नुहोस् ...

एसइइ डोटी टपर कञ्चन पालीलाई `शिव बीमा जेहेन्दार छात्रवृत्ति पुरस्कार’

माघ २५, कैलाली । गत वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा डोटी जिल्ला टपर छात्रा कञ्चन पाली ‘शिव बीमा जेहेन्दार छात्रवृत्ति पुरस्कार’बाट पुरस्कृत भएकी छन् । कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालय ६८ औं वार्षिकोत्सवको अवसरमा…
पुरा पढ्नुहोस् ...

बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

माघ २३, डोटी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा सोमबार साँझ सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसमा जिल्ला अस्पताल डोटीका बिरामीलाई फलफूल वितरण

माघ २२, डोटी । प्रगतिशील नेपाली पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोटीका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । प्रेस चौतारी डोटी शाखाको आयोजनामा अस्पतालमा रहेका १५ जना बिरामीहरुलाई…
पुरा पढ्नुहोस् ...

मैले जिते फास्ट ट्रयाक २ वर्षमा कम्प्लिट – काँग्रेस उम्मेदवार खड्का

माघ १४, डोटी । डोटीबाट प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली काँग्रेसका उम्मेदबार भरत बहादुर खड्काले आफुले चुनाव जितेर काँग्रसको सरकारमा बनेमा खुटिया दिपायल फास्ट ट्रयाक २ वर्षमा कम्प्लिट हुने बाचा गरेका छन् । काँग्रेस निकट पत्रकार संगठन…
पुरा पढ्नुहोस् ...