आज नागपञ्चमी पर्व मनाइँदै, किन गरिन्छ नागकाे पूजा ?

साउन १२, डोटी । आज नागपञ्चमी पर्व, परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख…
पुरा पढ्नुहोस् ...

रेडियो नेपाल दिपायलमा कार्यरत पत्रकार खत्रीको निधन

साउन ८, डोटी । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो । उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि…
पुरा पढ्नुहोस् ...

डोटीका कुनै पनि पालिकामा बनेनन् आधारभूत अस्पताल

साउन ६, डोटी । डोटीको केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालका लागि भवन निर्माण गर्न २०७७ साल मंसिर १५ गते सिलान्यास भयो । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

साउन ३, डोटी । डोटीको जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्षभरी भए गरेका कामहरु बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाई गर्ने र पृष्ठपोषण लिने उद्धेश्यले…
पुरा पढ्नुहोस् ...

आज साउने संक्रान्ति, पर्वका रुपमा मनाइदै

साउन १, डोटी । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगहरुबाट…
पुरा पढ्नुहोस् ...

डोटीमा संस्थागत सुत्केरी हुनेको संख्या सन्तोषजनक

असार ३२, डोटी । डोटीमा स्वास्थ्य संस्थामै सुत्केरी (सँस्थागत सुत्केरी) हुनेको संख्या बढ्दो क्रममा रहेकाले सन्तोषजनक रहेको पाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्लामा रहेका ९ वटै पालिकाबाट प्राप्त रिपोर्ट अनुसार घरमै सुत्केरी…
पुरा पढ्नुहोस् ...

जोरायल-चुरेको समन्वय बैठक छहरा झरनामा

प्रेम नेपाली/असार ३०, डोटी । डोटीको जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाबिचको संयुक्त अन्तर स्थानीय तह कार्यपालिका समन्वय बैठक सोमबार सम्पन्न भएको छ । जोरायल गाउँपालिका–२ स्थित प्रसिद्ध पर्यटकीय स्थल छहरा झरनामा बैठक सम्पन्न भएको…
पुरा पढ्नुहोस् ...

कृषि ज्ञान केन्द्र डोटीका ‘वर्ष दिनका ३४ उपलब्धि’ सार्वजनिक, सबैले गरे तारिफ

असार ३०, डोटी । कृषि ज्ञान केन्द्र डोटीले चालु आर्थिक वर्ष २०८१/८२ मा भए गरेका काम सहित ३४ वटा उपलब्धिहरु सार्वजनिक गरेको छ । आइतबार सिलगढीमा आयोजित सञ्चारकर्मीहरुसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममार्फत…
पुरा पढ्नुहोस् ...

केशब जोशीको नयाँ गीत “लाइदे गाजल”

असार २९, डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ मा जन्मिएर हाल गोदावरी नगरपालिका लालपुर कैलाली बस्दै आएका गायक केशव जोशीको नयाँ गीत लाइदे `गाजल´ बजारमा सार्बजनिक भएको छ। म्युजिक धमाका नेपाल नामक युट्यब च्यानलमार्फत सार्वजनिक  भएको…
पुरा पढ्नुहोस् ...

जोरायलमा २२ औं राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो

असार १५, डोटी । डोटीको जोरायल गाउँपालिका ४ जिजिकोटमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा मनाइएको छ । जोरायल गाउँपालिकाको आयोजनामा वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टको खेतमा धान दिवस मनाइएको हो । गाउँपालिका…
पुरा पढ्नुहोस् ...