डोटीको प्रसिद्ध घण्टेश्वर मेला आज

भाद्र १५, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त…
पुरा पढ्नुहोस् ...

आज हरितालिका तीज , देशभर धुमधामसङ्ग तीज मनाइदै

भाद्र १०, डोटी । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति…
पुरा पढ्नुहोस् ...

जोरायलका अध्यक्ष ओझा आफैंले पुर्याए दुर्व्यसनीमा फसेका एक युवालाई पुनर्स्थापना केन्द्र

भाद्र ७, डोटी । लागुपदार्थको दुर्व्यसनीमा फसेका एक युवालाई डोटीको जोरायलका गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफैले उद्धार गरी पुनःर्स्थापना केन्द्रमा भर्ना गरेका छन् । जोरायल गाउँपालिका वडा नं. ३ लस्करका जुठे भनेर चिनिने युवा डम्मर…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भदौ १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...

जोरायलमा श्रीकृष्ण जन्माष्टमीमा प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउँदै

साउन २७, डोटी डोटीको जोरायल गाउँपालिका २ मा रहेको ऐतिहासिक धार्मिक क्षेत्र 'कृष्ण पादुका'मा अनन्तश्री प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य आउनुहुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते हुने आध्यात्मिक दर्शन तथा आशिर्वाद…
पुरा पढ्नुहोस् ...

जारिमघाटमा पूल बनाइदेउ सरकार !

साउन २५, डोटी । भौगोलिक रुपमा डोटीको जोरायल गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. ५ र ६ दुर्गम वडा हुन् । यद्यपी सडक सञ्जालबाट नजोडिएका भने होइनन् । तर ति सडकले गर्नु के ? वर्षातको ३/४ महिना बाइक र ट्याक्टर बाहेक अन्य सवारी साधन पूर्ण ठप्प…
पुरा पढ्नुहोस् ...

आज रक्षाबन्धन र जनै पूर्णिमा, तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउँदै

साउन २४, डोटी । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,…
पुरा पढ्नुहोस् ...

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ दशमलब १७ प्रतिशत उत्तीर्ण

साउन १९, डोटी । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को…
पुरा पढ्नुहोस् ...

साउन १५ गते `खीर खाने दिन´को अवसरमा छहरा झरनामा भव्य लाइभ डेउडा हुँदै

साउन १४, डोटी । भोलि साउन १५ गते विहीबार `खीर खाने दिन´को अवसरमा जोरायल गाउँपालिका–२, छहरा झरनामा भव्य लाइभ डेउडा कार्यक्रम हुने भएको छ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान, डोटी शाखाको आयोजनामा नेपाली परम्परा अनुसार खीर खाने र सोही अवसर…
पुरा पढ्नुहोस् ...

बानेडुंग्रीसैन–सातनाली पुलको फेरि थपियो म्याद

साउन १३, डोटी । डोटीको शिखर नगरपालिका वडा नं. १० र ११ जोड्ने सेती नदीमाथिको बानेडुंग्रीसैन–सातनाली पुल निर्माणका लागि छैटौं पटक म्याद थप गरिएको छ । पाँच पटक म्याद थप्दा समेत निर्माण कम्पनी पप्पु–राजेन्द्र जेविले हालसम्म २४ प्रतिशत मात्रै…
पुरा पढ्नुहोस् ...