प.प.मा.वि.की कञ्चन पाली बनिन् एसइइ २०८१ मा “डोटी जिल्ला टपर”

असार १४, डोटी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली ‘डोटी जिल्ला टपर’ बनेकी छन् । उनले ३.९६ जिपिए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको शिक्षा…
पुरा पढ्नुहोस् ...

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

असार १३, डोटी । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा…
पुरा पढ्नुहोस् ...

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

असार १३, डोटी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेर अघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले…
पुरा पढ्नुहोस् ...

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

असार १३, डोटी । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए ।…
पुरा पढ्नुहोस् ...

चौथो प्रदेशको रूपमा सुदूरपश्चिम “साक्षर प्रदेश” घोषणा

असार १२, डोटी । सुदूरपश्चिम प्रदेशलाई “साक्षर सुदूरपश्चिम प्रदेश” को रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकास मन्त्रालयद्वारा धनगढीमा आयोजित विशेष समारोहमा सो घोषणा गर्नुभयो।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमकै पहिलो : डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

असार १२, डोटी । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये पहिलो जिल्लाका रुपमा डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । विहिबार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा एक विशेष कार्यक्रमका बिच डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा…
पुरा पढ्नुहोस् ...

डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते

असार ६, डोटी ।  डोटीमा यात्रुवाहक जिप दुर्घटना भएको छ । शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले…
पुरा पढ्नुहोस् ...

गणेश सिंहको पहिलो कोसेली ‘रसिलो मसिलो’ गीत बजारमा

असार ४, डोटी । डोटीको सायल गाउँपालिका २ ग्वानी स्थायी घर भइ हाल कंचनपुर भन्सार कार्यालयमा लेखापाल पदमा कार्यरत गणेश सिंहको पहिलो डेउडा कोसेली ‘रसिलो मसिलो (भस्सो)’ बजारमा आएको छ । गणेश सिंह सिंगर युट्युब च्यानलबाट बुधबार गीत सार्वजनिक भएको…
पुरा पढ्नुहोस् ...

डोटीका सहायक प्रमुख जिल्ला अधिकारी शर्माको काज फिर्ता, आउलान् त डोटी ?

रामहरि ओझा/ असार ३, डोटी । डोटीका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको काज फिर्ता भएको छ । गृह मन्त्रालयले गएको हप्ता सोमबार ६ उपसचिव, १६ अधिकृत सहित ३७ जना कर्मचारीहरुको काज फिर्ता गर्ने निर्णय गरेसंगै शर्माको पनि काज फिर्ता भएको…
पुरा पढ्नुहोस् ...

सिडिएफद्वारा रामपुर माविलाई शैक्षिक तथा खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीमा क्रियाशील गैह्र सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले विहिबार जोरायल गाउँपालिका २ बुडरमा रहेकोे रामपुर माध्यमिक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५८ जना बहिरा…
पुरा पढ्नुहोस् ...