नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः रोकाय

बैशाख २०, डोटी । शिक्षकहरुको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट पुनः मीन बहादुर रोकायको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । समितिको महिला …
पुरा पढ्नुहोस् ...

आगलागीबाट गैरागाउँ-सिलगढी खानेपानी अवरुद्ध, मर्मत गर्न समय लाग्ने

बैशाख १९, डोटी । आगलागीबाट पाइप लाइन जलेपछी डोटीको गैरागाउँ-सिलगढी खानेपानी बुधबार साझदेखि अवरुद्ध भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले उक्त खानेपानी लाइनको क्रसिङमा रहेको पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको…
पुरा पढ्नुहोस् ...

‘उपनिर्वाचनको पुष्टी, एमाले र केपी ओली नेपाली राजनीतिका मूल मियो’ – पूर्व नगर प्रमूख ओझा

बैशाख १९, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका निवर्तमान नगर प्रमूख एवं नेकपा एमालेका युवा नेता  विश्वेश्वरप्रसाद ओझा ‘विपिन’ले ईलाम र बझाङमा भएको उपनिर्वाचनले एमाले र केपीशर्मा ओली नै नेपालको राजनीतिमा मूल मियो भएको प्रमाणित गरेको…
पुरा पढ्नुहोस् ...

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

बैशाख १८, डोटी । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ…
पुरा पढ्नुहोस् ...

डोटीको सेती नदीमा एक पुरुष बेपत्ता

बैशाख १७, डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा सोमबार एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित माया मेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी वर्ष ३८र४० का नर बहादुर तामाङ रहेका छन्। जिल्लाकै शिखर…
पुरा पढ्नुहोस् ...

शिक्षक भर्ना विवादमा परीक्षार्थीमाथि हातपात गर्ने का.वा. मेयरले मागे ‘सरी’, विवाद टुङ्गियो

बैशाख १७, डोटी । शिक्षक भर्ना विषयमा सेटिङ्ग भएपछि परीक्षा स्थगित गर्न निवदेन दिने परीक्षार्थी उम्मेदवार मान बहादुर कुञ्जेडामाथि हातपात गर्ने कार्यवाहक मेयर समेत रहेका दिपायल सिलगढी ८ का वडा अध्यक्ष दशरथ बलायरले सार्वजनिक रुपमा ‘सरी’…
पुरा पढ्नुहोस् ...

बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

बैशाख १७, डोटी । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त…
पुरा पढ्नुहोस् ...

शिक्षक नियुक्तिको परीक्षा विवाद, वडा अध्यक्षद्वारा परीक्षार्थीमाथी हातपात, परीक्षा स्थगित

बैशाख १७, डोटी । डोटीको एक विद्यालयमा शिक्षक नियुक्तिको परीक्षा बारे विवादमा वडा अध्यक्षबाट शिक्षक पदका परीक्षार्थीमाथी हातपात भएको छ भने निवेदन परेपछि परीक्षा स्थगित भएको छ । दिपायल सिलगढी नगरपालिका ८ लडागडा स्थित सुनादेवी माध्यमिक…
पुरा पढ्नुहोस् ...

कफलकट्टेश्वर आविले स्वर्ण जयन्ती तथा पूनर्मिलन कार्यक्रम गर्दै, पूर्व मन्त्री आलेले समुद्घाटन गर्ने

बैशाख १६, डोटी । डोटीको जोरायल गाउँपालिका २ छतिवनमा रहेको कफलकट्टेश्वर आधारभूत विद्यालयले भव्यताका साथ स्वर्ण जयन्ती तथा पूनर्मिलन कार्यक्रम मनाउने भएको छ । यहि बैशाख २१ गतेदेखि २३ गतेसम्म मनाउन लागिएको कार्यक्रमको पूर्व सँस्कृति, पर्यटन…
पुरा पढ्नुहोस् ...

डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

बैशाख १२, डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन्। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका…
पुरा पढ्नुहोस् ...