सफल व्यवसायी बिस्नादेवी अवस्थीको तरकारी फर्ममा अनुगमन
बैशाख ४, डोटी ।
डोटीको जोरायल गाउँपालिका ३ सेला गाउँ निवासी बिस्नादेवी अवस्थी एक सफल तरकारी व्यवसायीको पर्यायवाची नामका रूपमा परिचीत छन् ।
पछिल्लो ७/८ वर्ष देखि करिब तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी बिस्नाले विभिन्न उत्कृष्ट…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...