डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार !
चैत १०, डोटी ।
डोटीको शिखर नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्युु भएको छ भने च्यापिएका ३ जनाको उद्दार गरिएको छ ।
शिखर नगरपालिका वडा नम्बर ९ मा माटाको ढिस्काेले च्यापियर मृत्युु हुनेमा निर्मला राेस्यारा रहेकाे शिखर नगरपालिका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...