जोरायलका पाँच कराते खेलाडीले पाए `पहिलो डिग्री ब्ल्याक बेल्ट´

भाद्र १७, डोटी । डोटीको जोरायल गाउँपालिका कराते (डोजो) का पाँच खेलाडीले करातेको `पहिलो डिग्री ब्ल्याक बेल्ट´ (Sho Dan) हासिल गरेका छन्। नेपाल कराते महासंघ तथा राष्ट्रिय गोजुरियो कराते–दो संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा भाद्र १३ र १४ गते…
पुरा पढ्नुहोस् ...

इम्प्याक्ट क्लब र बाल क्लबका सदस्यहरूको वार्षिक भेला सम्पन्न

राज पार्की/भाद्र १६, डोटी । डोटीमा इम्प्याक्ट क्लब र बाल क्लबका सदस्यहरूका लागि उत्प्रेरणा, सशक्तीकरण तथा नेतृत्व विकास सम्बन्धी वार्षिक भेला सम्पन्न भएको छ। १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीहरूलाई लक्षित गरी…
पुरा पढ्नुहोस् ...

आफ्नो जन्मदिनमा समाजसेवी युवा बोगटीद्वारा १९६ विद्यार्थीलाई सहभोज आयोजना

भाद्र १६, डोटी । डोटीको जोरायल गाउँपालिका ५ गड्सेराका समाजसेवी युवा शेरबहादुर बोगटीले आफ्नो जन्मदिन फरक र उदाहरणीय ढङ्गले मनाएका छन्। उनले मंगलबार आफ्नो ३२ औं जन्मदिनको अवसरमा आफुले पनि पढेको स्थानीय जनप्रिय आधारभूत विद्यालयमा अध्ययनरत…
पुरा पढ्नुहोस् ...

आर्थिक मामिला मन्त्री मल्ल मन्त्री बनेपछि पहिलो पटक भाद्र २१ मा गृह जिल्ला डोटी आउँदै

भाद्र १६, डोटी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला डोटी आउने कार्यक्रम तय भएको छ। नेकपा (एमाले) डोटी जिल्ला कमिटीको नवौँ पूर्ण बैठकमा सहभागी हुन मन्त्री मल्ल डोटी आउन लागेका हुन्…
पुरा पढ्नुहोस् ...

रसुवामा सुरुङभित्र फसेका डोटीको गड्सेराका ४ जना शकुसल

भाद्र १५, डोटी । यही भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परेका डोटीका चार जना युवाहरू सकुशल रहेको पाइएको छ । रसुवाको २१६ मेघावाट जलविद्युत परियोजनामा कार्यरत जोरायल गाउँपालिका ५ गड्सेराका ती युवाहरूलाई सम्बन्धित कम्पनीमार्फत…
पुरा पढ्नुहोस् ...

भोटेकोशी बाढी : सरकारी प्रयास, समन्वयको प्रश्न र पुनःनिर्माणको चुनौती

भाद्र १५, डोटी । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीले देशलाई ठूलो मानवीय तथा भौतिक क्षतिको सामना गराएको छ। बाढी आएको पाँच दिनपछि पनि यसको पूर्ण क्षतिको विवरण आउन सकेको छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
पुरा पढ्नुहोस् ...

वर्षातसँगै भैरव गणले ट्वाइलेटको सेफ्टी खोलेर दुर्गन्ध फैलाएको आरोप, ‘आरोप झुटा हो’–सेना

भाद्र १४, डोटी । डोटी सदरमुकाम सिलगढीमा रहेको भैरवप्रसाद गणले ट्वाइलेटको सेफ्टी खोलेर समुदायमा दुर्गन्ध फैलाएको आरोप लागेको छ । गण नजिकै डेरामा बस्ने डोटीका सक्रिय पत्रकार खगेन्द्र बहादुर सिंहले आइतबार बिहान सामाजिक सञ्जालमा उक्त विषय…
पुरा पढ्नुहोस् ...

डोटी उद्योग वाणिज्य संघमा नेतृत्वको लागि दिपक खड्काको दावी घोषणा

भाद्र १०, डोटी । उद्योग एवं व्यापार व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघ डोटीको नेतृत्वको लागि दिपक बहादुर खड्काले नेतृत्वको दावी घोषणा गरेका छन् । डोटी उद्योग वाणिज्य संघका पूर्व महासचिव खड्काले बुधबार आफ्नो व्यक्तिगत सामाजिक…
पुरा पढ्नुहोस् ...

आर्थिक मामिला मन्त्री मल्ललाई वडा अध्यक्ष मलासीको ज्ञापन पत्र, खप्तड इन्जिनियरिङ्ग कलेजमा ६ करोड…

भाद्र ८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले सुदूरपश्चिम प्रदेशका नव नियुक्त आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ललाई खप्तड इन्जिनियरिङ्ग क्याम्पसको पुर्वाधार निर्माण गर्न बजेट माग गर्दै ज्ञापन…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा नेकपाका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

भाद्र ५, डोटी । सुदूरपश्चिम प्रदेशमा तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले तीन मन्त्रीलाई र मुख्यमन्त्री खगराज भट्टले दुई राज्यमन्त्रीलाई शपथ गराएका हुन्। मुख्यमन्त्री भट्टले आजै नेकपाका तर्फबाट प्रकाश…
पुरा पढ्नुहोस् ...