Browsing Category

कला/साहित्य

जोरायल महोत्सवमा आउने कलाकारको पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?

चैत २५, डोटी । दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरुको पोस्टर सार्वजनिक भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र २८ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो । जस अनुसार…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...

दिपायल राजधानी खोसिएको पीडायुक्त गीत ‘गौणा लैग्यो अड्डा लैग्यो’ सार्वजनिक

चैत २, डोटी । डोटीको दिपायलबाट राजधानी खोसिएको विषयमा आधारित गायक शेर साउँदको डेउडा गीत ‘गौणा लैग्यो, अड्डा लैग्यो’ शुक्रबार सार्वजनिक भएको छ । गायक शेर साउँद र कृष्णा बजगाईंको स्वरमा सजिएको गीत बसिबियाँलो म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव (दोश्रो संस्करण) २०८० आयोजना हुने

फाल्गुन २८, डोटी । डोटीको जोरायलमा "जोरायल महोत्सव (दोश्रो संस्करण) २०८०" आयोजना हुने भएको छ । नयाँ वर्षको अवसर पारेर युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा आगामी चैत २८ देखि २०८१ बैशाख ३ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ ।…
पुरा पढ्नुहोस् ...

‘रारा राष्ट्रिय म्युजिक २०८०’ उत्कृष्ठ भाषाभाषी गायिका अवार्ड कृष्णा सिराडीलाई

फाल्गुन १७, डोटी । रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० अन्तरगत उत्कृष्ट भाषाभाषी गायिकातर्फको अवार्ड डोटेली चेली कृष्णा सिराडीलाई प्रदान गरिएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच उनलाई अवार्ड प्रदान गरिएको हो । सयौं…
पुरा पढ्नुहोस् ...

सुरेश चोखाल र लक्ष्मी आचार्य देवर भाउजु ? चक्र र मनिषले खोले चुरोट, बिंडी र खैनीमा फसेको रहस्य !

फाल्गुन ७, डोटी । कलाकार सुरेश चोखाल र लक्ष्मी आचार्य देवर भाउजु (बौजु) को भूमिकामा सार्वजनिक भएका छन् । सोमबार बिहान सार्वजनिक भएको ‘मेरी बौजु’ बोलको डोटेली भाषाको लोक पप गीतमा उनिहरु देवर भाउजुको भूमिकामा देखिएका हुन् । लोकप्रिय गायक…
पुरा पढ्नुहोस् ...

प्रेम नेपाली र शान्ति श्री परियारको आवाजमा मार्मिक डेउडा “काँ गै रानी चणा” सार्वजनिक…

माघ २४, डोटी । डोटीको सायल गाउँपालिका-१ छपालीमा जन्मिएका गायक प्रेम नेपाली र चर्चित गायिका शान्ति श्री परियारको आवाजमा मार्मिक डेउडा गीत "काँ गै रानी चणा" सार्वजनिक भएको छ । व्यस्त गीतकार राजेन्द्र शाह विपीको शब्द सिर्जनामा कुशल एरेन्जर…
पुरा पढ्नुहोस् ...

गणेश साउँद जिसी र अनु खड्का अभिनित डेउडा गीत ‘बाडुली पुगेइन’ बजारमा (भिडियो सहित)

माघ २१, डोटी । गायक तथा मोडल गणेश साउँद जिसी र अनु खड्काद्वारा अभिनित डेउडा गीत ‘बाडुली पुगेइन’ बजारमा सार्वजनिक भएको छ । दिपक साउँदको शब्द तथा गणेश खड्काको सँगीत रहेको गीतमा टेक भण्डारी र पूर्णकला बिसीको स्वर रहेको छ । दिपक संगम…
पुरा पढ्नुहोस् ...

टंक आउजीको डेउडा गीत ‘सुवाका मायाले’ सार्वजनिक (भिडियो सहित)

माघ २१, डोटी । गायक तथा सर्जक टंक आउजीको डेउडा गीत ‘सुवाका मायाले’ सार्वजनिक भएको छ । थुप्रै गीतका शब्दकार बिर बहादुर बोहराको शब्द, टंक आउजीको सँगीतमा रहेको गीतमा सुप्रसिद्ध डेउडा गायक भुवनप्रसाद दाहाल, पूर्णकला बिसी, टंक आउजी र भगवती…
पुरा पढ्नुहोस् ...

कविता शीर्षक – ‘हा थु.. तिम्रा राजनीति….’

- गिता 'स्मृति' कठायत आउनुस एक कप मिठो चियासंगै यो देशको बिर्सन लायक राजनैतिक इतिहास सत्ताको निम्ति छिनालेका गर्धन शक्तिको लागि बनेका रगत पोतिएका रंगिन चलचित्र उठाउ पर्दा आज र गरौ हिसाबकिताब एकसाथ बिहानको एक कप मिठो…
पुरा पढ्नुहोस् ...