Browsing Category

फ्ल्यास टेक्स्ट

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

भाद्र १६, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार मन्त्री घिमिरेको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो। आइतबारदेखि लगातार पखाला लागेको…
पुरा पढ्नुहोस् ...

डोटीमा एक पुरुषले गरे विष सेवन गरी आत्महत्या

भाद्र १६, डोटी । डोटीमा विष सेवन गरी एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ बस्ने रने कोलीको छोरा वर्ष ३८ को राम कोलीले विष सेवन गरी सोमबार राती आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता…
पुरा पढ्नुहोस् ...

डोटीको आदर्शमा भारतबाट आएका कोरोना संक्रमित बुबाबाट छोरामा पनि संक्रमण

भाद्र १५, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं. ३ मा भारतबाट आएका कोरोना संक्रमित एक पुरुषबाट उनका १४ वर्षीया छोरामा पनि संक्रमण देखिएको छ । जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा सोमबार गरिएको परीक्षणका क्रममा उनका छोरामा पनि…
पुरा पढ्नुहोस् ...

नेपालमा थप ८९९ जनामा कोरोना सङ्क्रमण

भाद्र १५, काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय १९…
पुरा पढ्नुहोस् ...

कोरोनाबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भाद्र १५, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित समेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनको…
पुरा पढ्नुहोस् ...

डोटीको पिपल्ला र राजपुरमा बजार अनुगमन

भाद्र १५, डोटी । डोटीको प्रमूख बजार क्षेत्र दिपायल सिलगढी नगरपालिका वडा नं. ४ को पिपल्ला र राजपुरमा आइतबार बजार अनुगमन गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख एवं अनुगमन समिति संयोजक शिवराज खड्का नेतृत्वको सर्वपक्षीय टोलीले…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका १ सय जनासँगै नेपालमा २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १४, डोटी । पछिल्लो २४ घन्टामा सुदूरपश्चिमका १ सय जनासँगै नेपालमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुष गरी १ हजार २ सय २१ जना संक्रमित…
पुरा पढ्नुहोस् ...

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

भाद्र १३, विरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको…
पुरा पढ्नुहोस् ...

सज्जा चौलागाई बनिन् ‘नेपाल आइडल सिजन थ्री’ कि विजेता

भाद्र १२, काठमाण्डौ । सज्जा चौलागाई ‘नेपाल आइडल सिजन थ्री’ कि विजेता बनेकी छन् । एपि वान एचडीले आयोजना गरेको ‘नेपाल आइडल सिजन थ्री’ मा चौलागाईं विजेता भएकी हुन् । अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्तिम नतिजा…
पुरा पढ्नुहोस् ...

अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले समस्याको संवोधन हुने गरी प्रतिवेदन तयार पार्छ – सभापती कुँवर

भाद्र १२, डोटी सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिका सभापती एवं प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरले सुदूरपश्चिमका ९ वटै जिल्लामा भएको स्थलगत अध्ययनबाट समस्याको संवोधन हुने गरी प्रतिवेदन तयार गरिने…
पुरा पढ्नुहोस् ...