Browsing Category

फ्ल्यास फोटो

जोरायल महोत्सवमा आउने कलाकारको पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?

चैत २५, डोटी । दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरुको पोस्टर सार्वजनिक भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र २८ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो । जस अनुसार…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए पदबाट राजीनामा

चैत २२, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा बिहिबार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेश…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

चैत २२, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत नदिने भएका छन् । ‘सरकारमै भएका सांसदहरुले विश्वासको मत नदिने भएपछि मैले दिइरहनुपरेन । अहिले म काठमाडौंमै छु’, …
पुरा पढ्नुहोस् ...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

चैत २२, डोटी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना…
पुरा पढ्नुहोस् ...

नयाँ वर्ष २०८१ को अवसरमा सिलगढीमा “पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता” हुने

चैत २२, डोटी । नयाँ वर्ष २०८१ को अवसरमा डोटीको सिलगढीमा "पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता" हुने भएको छ । शिलास्थान युवा क्लबले यही चैत्र २८ र २९ गते दुई दिनसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । डोटी जिल्ला खेलकुद समितिसङ्गै रहेको…
पुरा पढ्नुहोस् ...

आदर्श देहीमाण्डौको दुर्गा मन्दिर विकास र प्रचारप्रसारको पर्खाइमा

- गोपाल बिष्ट डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ देहीमाण्डौमा रहेको दुर्गा मन्दिर विकास र प्रचार प्रसारको पर्खाइमा रहेको छ । धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर वरिपरि द्यार (रुखको प्रजाती) का रूखले घेरेको, डाडाको…
पुरा पढ्नुहोस् ...

डोटीमा कर्तव्य ज्यान मुद्दामा एक महिला पक्राउ

चैत २१, डोटी । सौताको कर्तव्य ज्यान लिने एक महिला बुधबार पक्राउ परेकी छन् । पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका वडा नं. २ कोटकेला बस्ने दल बहादुर घर्तीमगरकी कान्छी श्रीमती वर्ष ३७ कि यमुना घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिकाभित्र सामुदायिक र सँस्थागत विद्यालयको ड्रेसमा एकरुपता ल्याइने

चैत १९, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाभित्रका सामुदायिक र सँस्थागत विद्यालयको ड्रेसमा एकरुपता ल्याइने भएको छ । शैक्षिक शत्र २०८२ देखि सामुदायिक र सँस्थागत विद्यालयको ड्रेसमा एकरुपता ल्याउने गरी प्रक्रिया अगाडी बढाउन लागिएको दिपायल…
पुरा पढ्नुहोस् ...

जोरायल १ को मणिपुर–खार–तोली सडक उद्धघाटन, झण्डै डेढ सय परिवार वडा केन्द्रसँग सडक पहुँचमा

चैत १३, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. १ को मणिपुर–खार–तोली सडकको मंगलबार उद्घाटन गरिएको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले एक कार्यक्रमका बिच रिवन काटेर उक्त सडकको उद्घाटन गरेका हुन् । वडाको केन्द्रसम्म…
पुरा पढ्नुहोस् ...