Browsing Category

फ्ल्यास फोटो

डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार !

चैत १०, डोटी । डोटीको शिखर नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्युु भएको छ भने च्यापिएका ३ जनाको उद्दार गरिएको छ । शिखर नगरपालिका वडा नम्बर ९ मा माटाको ढिस्काेले च्यापियर मृत्युु हुनेमा निर्मला राेस्यारा रहेकाे शिखर नगरपालिका…
पुरा पढ्नुहोस् ...

सरकारका स्वार्थ बाझिंदा सामुदायिक वन मारमा – फेकोफन उपाध्यक्ष मलासी

चैत ६, डोटी । संघीय संरचनामा तीन तहका सरकारका फरक फरक स्वार्थहरु बाझिंदा सामुदायिक वन क्षेत्र मारमा परेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) संघीय कार्य समिति उपाध्यक्ष मञ्जु मलासीले आरोप लगाएकी छन् । सामुदायिक वन उपभोक्ता महासंघ,…
पुरा पढ्नुहोस् ...

होलीको अवसरमा सिलगढीमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने

चैत ४, डोटी । रङ्गहरुको पर्व होलीको अवसरमा डोटीको सिलगढीस्थित टुँडिखेलमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ शिलास्थान युवा क्लबले…
पुरा पढ्नुहोस् ...

दिपायल राजधानी खोसिएको पीडायुक्त गीत ‘गौणा लैग्यो अड्डा लैग्यो’ सार्वजनिक

चैत २, डोटी । डोटीको दिपायलबाट राजधानी खोसिएको विषयमा आधारित गायक शेर साउँदको डेउडा गीत ‘गौणा लैग्यो, अड्डा लैग्यो’ शुक्रबार सार्वजनिक भएको छ । गायक शेर साउँद र कृष्णा बजगाईंको स्वरमा सजिएको गीत बसिबियाँलो म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

फाल्गुन २९, डोटी । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । - रातोपाटीबाट
पुरा पढ्नुहोस् ...

को हुन् गण्डकी प्रदेश प्रमुखमा सिफारिस डिल्लीराज भट्ट ?

फाल्गुन २८, डोटी । सरकारले सुदूरपश्चिमका पूराना कम्युनिस्ट नेता डिल्लीराज भट्टलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखका लागी सिफारिस गर्ने निर्णय गरेको छ । २००७ साल भाद्र १४ गते बुबा तिलख भट्ट र आमा मधु भट्टबाट जन्मिएका भट्ट जोरायल…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव (दोश्रो संस्करण) २०८० आयोजना हुने

फाल्गुन २८, डोटी । डोटीको जोरायलमा "जोरायल महोत्सव (दोश्रो संस्करण) २०८०" आयोजना हुने भएको छ । नयाँ वर्षको अवसर पारेर युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा आगामी चैत २८ देखि २०८१ बैशाख ३ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ ।…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं अधिवेशनलाई बरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने

फाल्गुन २६, डोटी । नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनमा प्रमूख अतिथिका रुपमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आगामी चैत्र २ र ३ गते राजपुर दिपायलमा हुन गैरहेको अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पोखरेल…
पुरा पढ्नुहोस् ...

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्रीको शपथ

फाल्गुन २१, डोटी । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर…
पुरा पढ्नुहोस् ...

प्रदेश सभा सदस्य मल्ल भन्छन्–“दिएको नगद फिर्ता नआउने प्रदेश सरकारका योजना वेवारिसे !”

फाल्गुन २१, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेका योजनाको लागि विनियोजित बजेटबाट नगद फिर्ता नआउने भएकोले योजना वेवारिसे र अधुरै रहने गरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले…
पुरा पढ्नुहोस् ...