Browsing Category

फ्ल्यास फोटो

दिपायल सिलगढीद्वारा गैरागाउँ–सिलगढी खानेपानी आयोजनामा २ करोड २० लाख अनुदान सहयोग घोषणा

असार २, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले एउटै खानेपानी आयोजनामा २ करोड २० लाख अनुदान सहयोग घोषणा गरेको छ । जिल्ला सदरमुकाम सिलगढीको लागि सञ्चालित गैरागाउँ–काडामाण्डौ–सिलगढी खानेपानी आयोजनाका लागि उक्त सहयोग गर्ने एक कार्यक्रम…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेश : २९ अर्ब २६ करोड बजेट प्रस्तुत

असार १, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालुतर्फ ९ अर्ब ५९ करोड र पूँजीगततर्फ १७ अर्ब २ करोड रुपैयाँ…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै

असार १, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने भएको छ। सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश शाहीले दिउँसो ४ बजे ३२ अर्ब बढीको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको…
पुरा पढ्नुहोस् ...

चेतन ऐडीको हत्या आरोपितलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघले समातेर प्रहरीलाई बुझायो

जेठ ३२, कैलाली । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न एक जनालाई आज…
पुरा पढ्नुहोस् ...

पदम खड्का नेतृत्वमा अखिल नेपाल किसान महासंघ डोटीको ४३ सदस्यीय कमिटी गठन

जेठ ३१, डोटी । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ डोटीको अध्यक्षमा पदम खड्का सर्वसम्मत चयन भएका छन् । हिजो मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खड्का नेतृत्वमा ४३ सदस्यीय जिल्ला कमिटी गठन भएको नेकपा एमालेका उप–सचिव…
पुरा पढ्नुहोस् ...

डडेल्धुराको रडुवामा एक हप्तासम्म दिनहुुँ ४ घण्टा सडक अवरुद्ध हुने

जेठ २९, डोटी । डडेल्धुराको रडुवामा एक हप्तासम्म दिनहुँ ४ घण्टा सडक अवरुद्ध हुने भएको छ । डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने के.आइ.सिंह राजमार्गको रडुवामा सडक मर्मत गरिने हुँदा जेठ ३० देखि असार ४ गतेसम्म बिहान ११ बजेदेखि…
पुरा पढ्नुहोस् ...

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ८० पुग्याे

जेष्ठ २०, डोटी । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ८० पुगेकाे छ । यस्तै ९ सय जति घाइते भएकाे अनुमान गरिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएकाे हाे । …
पुरा पढ्नुहोस् ...

म्याराथन धावक रेखा बिष्ट वडा कार्यालयद्वारा नगद ५ हजार सहित सम्मानित

जेष्ठ १८, डोटी । म्याराथन धावक रेखा बिष्ट आफ्नो गृह वडामा सम्मानित भएकी छन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीमा जन्मिएकी बिष्टलाई सो वडा कार्यालयले विहिबार सम्मान गरेको हो । देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितामा सहभागिता…
पुरा पढ्नुहोस् ...

खप्तड-शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम

जेष्ठ १७, डोटी । खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का प्रथम भएका छन् । ०२५ नम्बर जर्सिका खड्काले निर्धारित दुरी ४२ किलोमिटर २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरेर प्रथम भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

जेष्ठ १७, डोटी । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत…
पुरा पढ्नुहोस् ...