Browsing Category

फ्ल्यास फोटो

‘तेले लेक वन संरक्षण क्षेत्र’ घोषणाको गैह्रकानुनी प्रस्ताव खारेजी गर्न फेकोफनको माग

असार १९, डोटी । ‘तेले लेक वन संरक्षण क्षेत्र’ घोषणाको प्रस्ताव गैह्रकानुनी रुपमा अघि बढाईएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ (फेकोफन) डोटीले उक्त प्रस्ताव खारेजीको माग गरेको छ । फेकोफन डोटीले मंगलबार एक प्रेस…
पुरा पढ्नुहोस् ...

डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पायो

असार १९, डोटी । डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पाएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको परियोजना संयोजक…
पुरा पढ्नुहोस् ...

सिलगढी बजारको सौन्दर्य बढाउन फूलका गमला वितरण

असार १९, डोटी । डोटीको सिलगढी बजारको सौन्दर्य बढाउन घर–घरमा फूलका गमला वितरण गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले जिल्ला सदरमुकाम समेत रहेको सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक…
पुरा पढ्नुहोस् ...

निर्माणाधीन अस्पतालको रिजर्भ ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु

असार १६, डोटी । डोटीमा निर्माणाधीन सरुवा रोग अस्पतालको पानी ट्याङ्कीमा डुबेर  एक बालकको मृत्यु भएको छ । स्थानीयले दिएको जानकारी अनुसार उक्त रिजर्भ पानी ट्याङ्कीमा डुबेर दिपायल सिलगढी नगरपालिका-५ गैराका अमर मलासीका ८ वर्षीय छोरा दीपेश…
पुरा पढ्नुहोस् ...

के छन् डोटीमा स्वास्थ्य क्षेत्रका राम्रा अभ्यास, सबल पक्ष र चुनौती ?

असार १४, डोटी । स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भएका राम्रा अभ्यास, सबल पक्ष र चुनौतीहरु सार्वजनिक गरेको छ । विहीबार आयोजित स्वास्थ्य कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममार्फत उक्त…
पुरा पढ्नुहोस् ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

असार ११, डोटी । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायतका देशमा लैजाने प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एंव नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा र…
पुरा पढ्नुहोस् ...

नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो नेपाल

असार ९, डोटी । कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना…
पुरा पढ्नुहोस् ...

डोटीको दिपायल सिलगढीमा सामुदायिक वन अधिकार सुनिश्चितता परियोजना लागु

असार ६, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरुबाट सामुदायिक वन अधिकार सुनिश्चितता परियोजना लागु भएको छ । टिएफ परियोजनाको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ (फेकोफन)…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा भोलि बुधबार शोक बिदा

असार ५, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार बझाङमा सवारी दुर्घटनामा परी सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकोले शोक बिदा दिने निर्णय गरिएको…
पुरा पढ्नुहोस् ...

सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन

असार ५, डोटी । बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा मंगलबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ। हेलिकोप्टरमार्फत नेपालगञ्ज…
पुरा पढ्नुहोस् ...