Browsing Category

सुदूरपश्चिम प्रदेश

डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते

असार ६, डोटी ।  डोटीमा यात्रुवाहक जिप दुर्घटना भएको छ । शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले…
पुरा पढ्नुहोस् ...

डोटीका सहायक प्रमुख जिल्ला अधिकारी शर्माको काज फिर्ता, आउलान् त डोटी ?

रामहरि ओझा/ असार ३, डोटी । डोटीका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको काज फिर्ता भएको छ । गृह मन्त्रालयले गएको हप्ता सोमबार ६ उपसचिव, १६ अधिकृत सहित ३७ जना कर्मचारीहरुको काज फिर्ता गर्ने निर्णय गरेसंगै शर्माको पनि काज फिर्ता भएको…
पुरा पढ्नुहोस् ...

सिडिएफद्वारा रामपुर माविलाई शैक्षिक तथा खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीमा क्रियाशील गैह्र सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले विहिबार जोरायल गाउँपालिका २ बुडरमा रहेकोे रामपुर माध्यमिक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५८ जना बहिरा…
पुरा पढ्नुहोस् ...

सिलगढीका चार माविलाई खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीको सदरमुकाम सिलगढीमा रहेका चार वटा माध्यमिक विद्यालयहरुलाई विहिबार खेल सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई वडा सरकार साथमा रहेको अनुभुती दिलाउने र खेल क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दिपायल सिलगढी नगरपालिका…
पुरा पढ्नुहोस् ...

सिलगढीमा “अष्टसुगन्ध धुप” बनाउने तालिम शुरु

जेठ २९, डोटी । डोटीको सिलगढीमा "अष्टसुगन्ध धुप" बनाउने ५ दिने तालिम विहिबारदेखि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सहयोगी नेपाल डोटीले तालिम संचालन गरेको हो । स्थानीय महिलाहरूलाई आयआर्जनमूलक सीप सिकाएर…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाइते

जेठ २५, डोटी । डोटीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ पोखरी डाँडामा धनगढीबाट गैरातर्फ आउँदै गरेको बा.प्र. ०१ ०३० च ६६०३ नं. को कार र विपरीत दिशातर्फ जाँदै गरेको लु ४०…
पुरा पढ्नुहोस् ...

डोटीको के.आई.सिंहमा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते, १ को अवस्था गम्भीर

जेठ १८, डोटी । डोटीमा आइतबार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये थप १ जनाको अवस्था गम्भीर रहेको छ । दिपायल-बोगटान सडक खण्डमा बोगटानबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को…
पुरा पढ्नुहोस् ...

डोटीमा छतबाट लडेर एक युवकको मृत्यु

जेठ १४, डोटी । डोटीमा छतबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका १ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेकोे जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । खड्का मंगलबार राती करिब डेढ बजेको समयमा जोरायल…
पुरा पढ्नुहोस् ...

दिपेन्द्र सामुदायिक वनद्वारा वनमा २ जोडी कालिज र कर्नाशा नदिमा २ हजार माछाका भुरा हालियो

जेठ १३, डोटी । डोटीको जोरायल गाउँपालिका ४ को दिपेन्द्र सामुदायिक वन उपभोक्ता समूहले मंगलबार सामुदायिक वनमा २ जोडी कालिज र कर्नाशा नदीमा २ हजार माछा हालेको छ । सामुदायिक वनका उपभोक्ताहरुका लागि वन डढेलो नियन्त्रण सम्बन्धि आयोजित अभिमुखिकरण…
पुरा पढ्नुहोस् ...

१४ वर्षे बालिका बलात्कार आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ

जेठ १२, डोटी । डोटीमा एक १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार गएको फाल्गुन १४ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ८ नारिदाङ स्थित शिवरात्री मेलामा सोही…
पुरा पढ्नुहोस् ...