अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
सुदूरपश्चिम प्रदेश
चलिरहेको जीपबाट खसेर एक जनाको मृत्यु, चालक र गाडी प्रहरी नियन्त्रणमा
चैत १८, डोटी ।
डोटीमा चल्दै गरेको बोलेरो जीपबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका– २ कुचेडाका गाडी साहु ३४ वर्षका ज्ञानेन्द्र बहादुर बोहरा रहेका छन् ।
सोमबार बेलुकी करिब ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
तेज नेपालीको प्राण बचाउन सहयोगको याचना, आर्थिक अभावले उपचारमा समस्या
चैत ७, डोटी ।
डोटीको जोरायल गाउँपालिका ३ रावतकट्टेका तेज बहादुर नेपालीको प्राण बचाउन उनको घरपरिवारले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् ।
करिब आठ वर्षदेखि भारतको बैङ्लोरस्थित थर्मानली भन्ने ठाउँमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने
चैत ३, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
जोरायल गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा ६ वटै वडाहरुमा निःशुल्क…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिसस डोटीको नवौं जिल्ला सभाको उदघाटन समारोह सम्पन्न
प्रेम नेपाली/चैत्र ३, डोटी ।
जिल्ला समन्वय समिति डोटीको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा तथा नवौं जिल्ला सभा उदघाटन समारोह आइतबार सम्पन्न भएको छ ।
जिसस डोटीको हलमा सम्पन्न उदघाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा ‘बगर खेती परीक्षण’ गरिंदै
चैत ३, डोटी ।
कृषियोग्य क्षेत्र मानिने डोटीको जोरायलमा नदि किनारको जमीन अर्थात बलौटे जग्गामा ‘बगर खेती परीक्षण’ गरिने भएको छ ।
कृषियोग्य भूमि कर्नासा नदीले कटान गर्नुका साथै बाढीले बालुवा थुपारेर बगरमा परिणत भएको जोरायल गाउँपालिका वडा नं.…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सिङ्गल प्यानल, अखिल क्रान्तिकारी र समाजवादीबिच गठबन्धन
फाल्गुन २८, डोटी ।
डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि राजनीतिक विद्यार्थी संघसंगठनका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेपाल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
महिनावारी हुँदा सुरक्षित घरभित्र बस्न थालेपछि महिलाहरु सम्मानित
फाल्गुन २७, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ काफली गाउँका महिलाहरु महिनावारी भएको बेला सुरक्षित घरभित्र बस्न थालेपछि २८ जनालाई जोरायल गाउँपालिकाले सम्मान गरेको छ । महिनावारी भएको बेला घर बाहिर ढिकीको छाप्रोमा सुत्ने गरेकामा हाल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
फाल्गुन २५, डोटी ।
डोटीमा माटोको ढिस्कोले पुरिएर आइतबार एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नं. ७ बयरकोट बस्ने दल बहादुर बलायरकी श्रीमती अन्दाजी ६० वर्षकी मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने
फाल्गुन २४, डोटी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सम्बोधन प्रदेशका लागि ठुलो अवसर रहेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कैलालीको अत्तरियाबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ
फाल्गुन २४, डोटी ।
कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीयामा पहाड रोडमा डेरा गरी बस्ने २५ वर्षकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...