Browsing Category

सुदूरपश्चिम प्रदेश

आत्मदाह गरी निधन भएका प्रेमप्रसाद आचार्य परिवारलाई सहयोगार्थ डोटी उद्योग वाणिज्य संघद्वारा रकम…

माघ १२, डोटी । काठमाडौं नयाँ बानेश्वर चोकमा अस्ति मंगलबार दिउँसाे आफैंलाई आगो लगाएपछि निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई सहयोगार्थ डोटीमा रकम सङ्कलन गर्न थालिएको छ । डोटी उद्योग वाणिज्य संघले स्वर्गीय आचार्यको तस्वीरमा…
पुरा पढ्नुहोस् ...

डोटीको बाल मन्दिर आविका १ सय ४८ जना विद्यार्थीलाई पोसाक वितरण

झलक पाली/माघ ११, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर - ६ ले सदरमुकाम सिलगढीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत १ सय ४८ जना विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वडाबाट विनियोजित…
पुरा पढ्नुहोस् ...

भुकम्पबाट बाजुरामा एक महिलाको मृत्यु

माघ १०, डोटी । बाजुरामा गएको भूकम्पसँगै भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। बाजुराको गौमुल गाउँपालिका–२ कि जमुना रोकायाको स्थानीय जंगलमा घाँस काट्ने क्रममा भूकम्पले जमीन हल्लाउँदा माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का

माघ १०, डोटी । सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का महशुस गरिएको छ । अधिकाशले दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको धक्का महशुस गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् । गुगल सर्च अनुसार २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी देखि ६ किलोमीटरको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको उप-सभामुखमा एमाले नेत्री चौधरी निर्वाचित

माघ ३, कैलाली । सुदूरपश्चिम प्रदेशको उप-सभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारको उप-सभामुखको लागि भएको निर्वाचनमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचत

माघ ३, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । मङ्गलबार बिहान भएको निर्वाचनबाट भण्डारी सभामुखमा निर्वाचित हुनुभएको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया गम्भिर मोडमा, सरकारमाथि नै नैतिक संकट

माघ २, कैलाली । सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा भएको छ। नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश सभामा दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुख चयन हुन सकेन। प्रदेश सभामा सात सिट रहेको उन्मुक्तिले मुख्यमन्त्रीमा…
पुरा पढ्नुहोस् ...

आज माघे संक्रान्ति पर्व देशभर मनाइदै

भागरथी मडै/माघ १, डोटी । आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान र धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । यस्तै थारु समुदायले…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका दुई मन्त्रीले खाए सपथ

पुस २८, कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले सपथ खाएका छन् । मुख्यमन्त्री राजेन्द्रसिँह रावलले माओवादीका खगराज भट्ट र एमालेका सन्तोष थापालाई मन्त्रीको सपथ खुवाएका हुन्। उनीहरुको मन्त्रालय तोकिएको छैन । भट्ट…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

पुस २७, कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  सत्ता…
पुरा पढ्नुहोस् ...