Browsing Category

कृषि

दश वर्ष अघि जङ्गली मेलमा कलमी गरी उत्पादित डोटी पूर्वीचौकीको नास्पाती धनगढी पठाईयो

श्रावण १७, डोटी । डोटीको तत्कालिन सानागाउँ गाउँ विकास समिति, हालको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ मा वि.सं. २०६८ सालको चैत्रमा विभिन्न किसानका बारिमा रहेका जङ्गली मेलमा नास्पाती कलमी गरियो । शुरुवातमा किसान र अन्य मानिसहरुले यसलाई…
पुरा पढ्नुहोस् ...

डोटीको सायलमा रेन्बो ट्राउट माछापालन शुरु

श्रावण ८, डोटी । डोटीको सायल गाउँपालिकामा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको १० लाख लगानीमा ३ वटा रेस्वे (माछापालन पोखरी) निर्माण गरी माछापालन शुरु गरिएको जनाईएको छ । सायल गाउँपालिका वडा नं. ३ का किसान…
पुरा पढ्नुहोस् ...

जोरायलका १६ किसानलाई मुर्रा क्रस भैंसी वितरण

असार २३, डोटी । डोटीको जोरायल गाउँपालिका, पशु सेवा शाखामार्फत १६ जना किसानहरुलाई  १६ वटा मुर्रा क्रस भैंसी वितरण गरिएको छ । शाखाले सञ्चलन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको २५ लाख लागतमा भैंसीको साना व्यवसायिक कृषि उत्पादन…
पुरा पढ्नुहोस् ...

वर्षातले बाटो अवरुद्ध हुँदा डोटीको तोली गाउँमा खनिसकेको आलु खेतमै अलपत्र

असार १, डोटी । निरन्तरको वर्षातका कारण बाटो अवरुद्ध हुँदा डोटीको जोरायल गाउँपालिका वडा नंं १ तोली गाउँका किसानले खनिसकेको आलु खेतमै अलपत्र परेको छ । तिलाचौड तरकारी ब्लक समन्वय समितिका अध्यक्ष खडक मल्लका अनुसार झण्डै २ सय ३० क्विण्टल जति…
पुरा पढ्नुहोस् ...

बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन

जेठ १५, काठमाण्डौ । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।…
पुरा पढ्नुहोस् ...

डडेल्धुराको स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने

बैशाख ४, डोटी । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १, स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुको विस्तृत तथ्यांकहरु राख्ने गरी प्रदेशकै पहिलो पर्यटन सूचना केन्द्र…
पुरा पढ्नुहोस् ...

प्राङ्गारिक कृषि र यसको महत्व

- नरेन्द्र पनेरु परिचय : कृषिजन्य वस्तुहरुको उत्पादन गर्दा रसायनिक मल तथा विषादीहरुको प्रयोग नगरी प्राङ्गारिक वस्तुको मात्र प्रयोग गरी तथा कृषि पर्यावरणलाई सन्तुलित राखि खेती गर्ने प्रविधिलाई प्राङ्गारिक खेती भनिन्छ । यस प्रविधिले प्रति…
पुरा पढ्नुहोस् ...

डोटीमा भूमि आयोगद्वारा जिल्ला स्तरीय अभिमूखिकरण सम्पन्न

चैत्र ६, डोटी । डोटीमा भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समितिले जिल्ला स्तरीय अभिमूखिकरण शुक्रबार सम्पन्न गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहका प्रमूख/उपप्रमूख, अध्यक्ष/उपाध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत र स्थानीय तहमा आयोगको इकाइ…
पुरा पढ्नुहोस् ...

लगनशील महिला सहकारीद्वारा फेरी २५ जना महिलालाई बाख्रा वितरण

फाल्गुन २०, डोटी । डोटीको सायल गाउँपालिकामा सक्रिय सहकारी सँस्था लगनशील महिला साना किसान कृषि सहकारी संस्थाले फेरि २५ जना महिलाहरुलाई बाख्रा वितरण गरेको छ । यहि फाल्गुन १६ गते मात्रै सायल गाउँपालिका वडा नं. १ छपालीको कौराडीका २५ जना…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरु गरिंदै

फाल्गुन १७, डोटी । सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको छ । खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको हो । सुदूरपश्चिममा प्राङ्गारिक-कृषि…
पुरा पढ्नुहोस् ...