अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
सिलगढीका चार माविलाई खेल सामाग्री वितरण
जेठ २९, डोटी ।
डोटीको सदरमुकाम सिलगढीमा रहेका चार वटा माध्यमिक विद्यालयहरुलाई विहिबार खेल सामाग्री वितरण गरिएको छ ।
विद्यार्थीहरुलाई वडा सरकार साथमा रहेको अनुभुती दिलाउने र खेल क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दिपायल सिलगढी नगरपालिका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सिलगढीमा “अष्टसुगन्ध धुप” बनाउने तालिम शुरु
जेठ २९, डोटी ।
डोटीको सिलगढीमा "अष्टसुगन्ध धुप" बनाउने ५ दिने तालिम विहिबारदेखि शुरु भएको छ ।
दिपायल सिलगढी नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सहयोगी नेपाल डोटीले तालिम संचालन गरेको हो ।
स्थानीय महिलाहरूलाई आयआर्जनमूलक सीप सिकाएर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाइते
जेठ २५, डोटी ।
डोटीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ पोखरी डाँडामा धनगढीबाट गैरातर्फ आउँदै गरेको बा.प्र. ०१ ०३० च ६६०३ नं. को कार र विपरीत दिशातर्फ जाँदै गरेको लु ४०…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको के.आई.सिंहमा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते, १ को अवस्था गम्भीर
जेठ १८, डोटी ।
डोटीमा आइतबार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये थप १ जनाको अवस्था गम्भीर रहेको छ ।
दिपायल-बोगटान सडक खण्डमा बोगटानबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
खोजी ल्याइदे ए.. गणतन्त्र सुशासनमा जुटनेहरु !
✍️ टेकराज पनेरु
प्रजातन्त्र लोकतन्त्र उत्तमतन्त्र गणतन्त्र
सम्बृद्धि र सुशासन भन्थेउ त मूल मन्त्र ।
आउने बेला फूर्ती लाइस् सम्बृद्धि नै ल्याउछु भनि
ल्याउछु भन्या त्यो सुशासन खै त कता गयो अनि ?
एउटै कुरा ल्याईस तैले जे मन लाग्यो बोल्न…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा छतबाट लडेर एक युवकको मृत्यु
जेठ १४, डोटी ।
डोटीमा छतबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका १ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेकोे जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।
खड्का मंगलबार राती करिब डेढ बजेको समयमा जोरायल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दिपेन्द्र सामुदायिक वनद्वारा वनमा २ जोडी कालिज र कर्नाशा नदिमा २ हजार माछाका भुरा हालियो
जेठ १३, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ को दिपेन्द्र सामुदायिक वन उपभोक्ता समूहले मंगलबार सामुदायिक वनमा २ जोडी कालिज र कर्नाशा नदीमा २ हजार माछा हालेको छ ।
सामुदायिक वनका उपभोक्ताहरुका लागि वन डढेलो नियन्त्रण सम्बन्धि आयोजित अभिमुखिकरण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
१४ वर्षे बालिका बलात्कार आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ
जेठ १२, डोटी ।
डोटीमा एक १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय बृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार गएको फाल्गुन १४ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ८ नारिदाङ स्थित शिवरात्री मेलामा सोही…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
`रुपसकाडा´लाई `रुपसडाँडा´ बनाउने मन छ – कृषि ज्ञान केन्द्र प्रमुख अवस्थी
जेठ १२, डोटी ।
कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जोरायल गाउँपालिका २ को गाउँ `रुपसकाडा´लाई `रुपसडाँडा´ बनाउने आफ्नो चाहना भएको बताएका छन् ।
रुपसकाडामा २०८१ माघदेखि शुरूवात गरिएको रुपस कृषक पाठशालाको २०८२ जेठ ११ गते आइतबार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा बोहरा सर्वसम्मत
जेठ १०, डोटी ।
देउडा सँस्कृति संरक्षण प्रतिष्ठान डोटीको अध्यक्षमा रोहित कुमार बोहरा सर्वसम्मत चयन भएका छन् ।
प्रतिष्ठानको प्रथम साधारणसभा एवं अधिवेशनबाट बोहराक्क नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
आगामी २ वर्षे…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...