Browsing Category

फ्ल्यास फोटो

दिपायल सिलगढी ६ द्वारा बालमन्दिर आ.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण 

जेठ ५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले जिल्ला सदरमुकाम सिलगढीमा रहेको बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत १ सय ५ जना विद्यार्थीलाई स्टेसनरी तथा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारीबीच ५ बुँदे सहमति

जेठ ४, डोटी । सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ। हिजो शनिबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको संयोजकत्वमा रहेको वार्ता टोली र स्थानीय तह कर्मचारी प्रदेश…
पुरा पढ्नुहोस् ...

‘अखण्ड सुपको एजेण्डाले दिपायलबाट राजधानी सरेको हो’ – प्रचण्ड

जेठ ३, डोटी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अखण्ड सुदूरपश्चिमको एजेण्डाकै कारण डोटीको दिपायलबाट राजधानी धनगढी सरेको  जिकिर गरेका छन् । मध्ये पहाडी लोकमार्ग अन्तरगत जनता जागरण…
पुरा पढ्नुहोस् ...

प्रदेश प्रमुख समक्ष महालेखाले पेश गर्‍यो वार्षिक प्रतिवेदन

जेठ १, डोटी । महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले बिहीबार आर्थिक वर्ष २०८०/०८१ को सातौं वार्षिक…
पुरा पढ्नुहोस् ...

डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता

बैशाख ३०, डोटी । डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो करिब १ बजेर ४० मिनेटको समयमा दिपायल सिलगढी नगरपालिका वडा नं. १ श्रीखोलीशैन बस्ने रमेश बि.क.को १० वर्षको…
पुरा पढ्नुहोस् ...

डोटीको आदर्शमा कुटाकुट हुँदा दुई जना घाइते, दुई जनाकै अवस्था `सिरियस´

बैशाख २९, डोटी । डोटीको आदर्श गाउँपालिका ४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन् । दुई जनाकै स्वास्थ्य अवस्था `गम्भीर´ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शुरुमा हिजो बैशाख २८ गते आइतबार राती अन्दाजी पौने एघार बजेको…
पुरा पढ्नुहोस् ...

जोरायल ४ को प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर १ लाई

बैशाख २०, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ द्वारा आयोजित गाउँपालिका स्तरीय "प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता" को उपाधी वडा नम्बर १ ले हात पारेको छ । शनिबार बिहान सम्पन्न फाइनल खेलमा वडा नं. ६ को टिमले दोस्रो स्थान…
पुरा पढ्नुहोस् ...

छ्पालीमा प्रसुती गृहको भवन निर्माण अलपत्र, टिनको छानामुनि सुत्केरी सेवा

प्रेम नेपाली बैशाख १९, डोटी । डोटीको सायल गाउँपालिका वडा नम्बर १ छपालीमा प्रसुती गृहको भवन निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । भैरव शक्ति निर्माण सेवाले ठेक्का लिएको उक्त छपाली स्वास्थ्य चौकीको प्रसुती गृहको भवन निर्माण कार्य…
पुरा पढ्नुहोस् ...

बिच बाटोमा ट्रक बिग्रेपछि बुडर-जोरायल सडक खण्ड दिनभर अवरुद्ध

बैशाख १९, डोटी । डोटीको बुडर-जोरायल सडक खण्ड शुक्रबार दिनभर अवरुद्ध रहेको छ । जोरायलबाट धनगढीतर्फ जान लागेको रा १ ख २६४८ नम्बरको ट्रक बाँजिलेकदेखि तल उकालोमा बिच बाटोमा बिग्रेकाले बाटो अवरुद्ध भएको हो । दिउँसो करिब १ बजेतिर सडकमा ट्रक…
पुरा पढ्नुहोस् ...

जोरायल ४ मा `प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता´ हुने

बैशाख १५, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ मा "प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता" आयोजना हुने भएको छ । वडा नं. ४ को कार्यालयले यही वैशाख १८ र १९ गतेसम्म घण्टेश्वर माध्यमिक विद्यालय, कुँडीकोटको खेलमैदानमा प्रतियोगिता आयोजना…
पुरा पढ्नुहोस् ...