अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
डेउडा गीत – ‘पोखरा विमान दुर्घटना !’
- निर्मल कुमार भण्डारी
१. उनासी सालकी माघी – देश दुर्दशा भै,
जहाँजको दुर्घटना – मर्न्याकी दशा भै ।
२. यती एयर बहत्तर – नम्बरकी प्लेन,
बहत्तर जनाकी मौत – होइगै एकै दिन ।
३.साढे दश् बजेका बेला – काठमाण्डौं है उडी,
पोखरा सेतीको खोंच –…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
माघ ५, काठमाण्डौ ।
प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा
माघ ४, डोटी ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा भएको छ । आज बुधवार भएकाे खेलमा लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइलनमा पुगेसँगै चार वटै टोलीको टुङ्गो लागेको हो । यसअघि हिजो मङ्गलवार नै प्रदेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई शतप्रतिशत मत
माघ ४, डोटी ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।
आज बुधवारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुई जना सदस्यकै मत प्राप्त गर्नुभएको हो । सभामुख…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु
माघ ४, डोटी ।
राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज (बुधबार) भएको हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
अनलाइनमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमको उप-सभामुखमा एमाले नेत्री चौधरी निर्वाचित
माघ ३, कैलाली ।
सुदूरपश्चिम प्रदेशको उप-सभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारको उप-सभामुखको लागि भएको निर्वाचनमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचत
माघ ३, कैलाली ।
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।
मङ्गलबार बिहान भएको निर्वाचनबाट भण्डारी सभामुखमा निर्वाचित हुनुभएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया गम्भिर मोडमा, सरकारमाथि नै नैतिक संकट
माघ २, कैलाली ।
सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा भएको छ। नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश सभामा दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुख चयन हुन सकेन। प्रदेश सभामा सात सिट रहेको उन्मुक्तिले मुख्यमन्त्रीमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पोखरा विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि
माघ १, डोटी ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
भागरथी मडै/माघ १, डोटी ।
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान र धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
यस्तै थारु समुदायले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...